समाचार

ओछ्यानमा मामाभाञ्जीलाई माइजूले भेट्नुको कारण खुल्यो,मामा आए सम्पर्कमा (भिडियो हेर्नुहोस्)

झापा दमकको बेल्डागी भन्ने ठाउमा एउटा सुन्दा नै घि’नलाग्ने खालको घ’टना घ’ट्यो । एक मामाले आफ्नै भान्जी लिएर फ”रा’र भए र मामा भान्जी बिगत केही समयदेखि एउटा कोठामा भाडामा बस्दै आएको कुरा पनि बाहिरियो । यसैक्रममा गाउलेहरुले यो घ’ट’ना ‘प्र’ती निकै नै ठुलो आ”प’त्ती जनाए छन र लगातार यो घ’ट’ना’को खुलेर बि’रो’ध पनि गर्दैछन । यो घ’ट’ना एउटा ठुलो सामाजिक बि’कृ’ती भएको कुरा पनि गाउलेहरुको रहेको छ ।

दुई छोराछोरी र आफ्नी श्रीमतीको बि’च’ल्ली बनाएर आफ्नै भान्जी लिएर हिड्ने मान्छेलाई न’र’प’शु भन्दा पनि खासै फरक नपर्ला तर घ’ट’ना’को ज’रासम्म पुग्दै जादा यो सब घटनाको बन्दोबस्त मिलाइदिने त उक्त फ’रा’र भान्जी लिएर भाग्ने ब्यक्तीकि आफ्नै दिदी रहिछिन । यो कुरा बाहिरिएपछि झन गाउलेहरूको आ’क्रो’श सिमामा नै रहेको छैन । आफ्नै बहिनिकि छोरिलाइ आफ्नै भाइसग भा’ग्न मद्दत पुर्याएकि रहिछिन उनले । अहिले त्यी नै फ’रा’र भनिएका मामा मिडियाको सम्पर्कमा आएका छन्।

कस्ता कस्ता मान्छे बस्छन हाम्रो समाजमा, उता छोरो सि’कि’स्त बिरामी छ यता बाबू भने आफ्नै भान्जिसग श्रीमतीझै एउटै कोठामा बसिरहेका छन । तारजाम मिलाइदिने पनि आफ्नै दिदी । भाइ बुहारी भनेर कतिपटक भेट्न समेत आएकि रहिछिन उनी । तर अहिले भने मैले बुहारी भनेर नभित्राएको कुरामा उनी जोड दिन्छिन । उनी झू’टमाथी झू’ट बोल्दै गैरहेकी छिन ।

उनलाइ बिबाह गरिदिएको भन्दै आ’रो’प लागिरहेको अबस्थामा उनले भने छुटाउनलाइचाहिँ कसरत गरेको कुरा बताउछिन । उनले आफु भाइलाई मात्र भेट्न आउने गरेको र भान्जी जसलाइ उनी बुहारी भन्छिन उनी चाहिँ नरहेको कुरा पनि बताइन । तर घरबेटीले भने उनी यहाँ भेट्न आउदा दुबैजना रहेको कुरा पनि बताएका छ्न ।

उनले भान्जी नलैजा सानो नानी छिन भनेर सम्झाएको कुरा पनि बताइन तर उनिहरु दुइजना झु’न्डि’एर म’र्छु’म भनेपछि केही जोड नचलेको कुरा उनले बताइन । उनी भने अझैपनि छुटाउने पक्षमा रहेको कुरा पनि उनले बताइन । उनले भाइकि जेठी श्रीमतीलाई पनि तिम्रो श्रीमानले यस्तो यस्तो गर्दैछ भनेर बेलिबिस्तार लगाएको कुरा पनि बताइन तर उनकि श्रीमती भने कहिले सुनाउनुभयो भन्दै उल्टो प्रश्न गर्छिन

उनिहरुबिच निकै बेर च’र्का’च’र्की पर्यो । कुलको बुहारि भन्दै भित्राएको आ’रो’प लगाइन जेठि श्रीमतीले दिदिचाहिलाइ तर दिदिभने यो सबै स्वीकार्न तयार देखिन्न । मामा भान्जीलाई र’ङ्गे’हा’त एउटै ओछ्यानमा भेटेकी रहिछिन बिमला नाम गरेकी भान्जी भगाउनेकि श्रीमतीले । दिदिले नै त्यहाँ लगेको र पुग्नासाथ भाइलाइ सतर्क गराएको कुरा पनि बिमलाले बताइन । त्यो केटि र बिमलाबिच धेरैबेरसम्म झ’ग’डा पनि परेछ । छुट्टाउने क्रममा उनिमाथी आफ्नै श्रीमानबाट हा’तपा’त पनि भएको कुरा उनले बताइन ।
बाकी हेर्नुस तलको भिडियोमा

Related Articles

Back to top button