उदयपुर कटारीका अटो चालकले फिर्ता गरे भेटिएका आठ लाख बराबरका गहना
उदयपुर। उदयपुरको कटारी नगरपालिका– ४ कटारी बजारका एक अटो चालकले आफ्नो अटोमा छुटेको आठ लाख रुपैयाँ बराबरको गरगहना फिर्ता गरेर उदाहरणीय काम गरेका छन्।
अटोमा चढेका यात्रुले आठ लाख रुपैयाँ बराबरका गरगहना र लत्ता कपडा आफ्नो अटोमा छाडेको पाएपछि उनले उक्त सामान सम्बन्धितलाई बुझाएका हुन्।
उदयपुरगढी गाउँपालिका– ६ दनुवारबेँसीकी मेनुका राईका सामान कटारी नगरपालिका– ४ सिम्लेका खड्गबहादुर तामाङको स१ह १२३१ नम्बरको अटोमा छुटेका थिए।
यात्रु ओसारपसारमा व्यस्त रहने ५५ वर्षीय तामाङले त्यस दिनको आफ्नो सबै काम सकेर फर्किए। उनले अटो पछाडि हेर्दा सुनको गरगहना भएको महत्त्वपूर्ण सामान र लत्ता कपडाले भरिएको झोला भेट्टाए। उनले सुरुमा कस्को हो भन्ने कुनै पहिचान गर्न सकेनन्।
धेरै सोच्दा पनि सामान कसको हो भनेर पहिचान गर्न नसकेका उनले अर्को दिन काम छाडेर सामान धनीको पहिचानमा जुटे। धेरै सोचेपछि उनले सामान धनीको पहिचान गरे।
सामान धनीको पहिचान गरी तामाङले इलाका प्रहरी कार्यालय कटारीको रोहवरमा धनीलाई सामान बुझाएको बताए।
क’म’जो’र अर्थिक अवस्था अनि बढ्दो बे’रो’ज’गा ‘रीका माझ हरेक दिन कैयौ नेपाली युबाहरु बाहिरी देश पैसा कमाउनको लागि जाने गर्छन । दुइचार पैसा कमाइएला, घरपरिवारमा खुसी आउला भन्ने सोचेर हरेक साल लाखौ नेपालीहरु बिदेशिने क्रम जारी छ । तर यत्रो सपना बोकेर बिदेश गएका सबैको सपना भने साकार हुदैन । अर्काको देश, भने जस्तो काम पाउदैनन, खोजेजस्तो परिश्रमिक पाउदैनन अनि अझ कतिले त आफ्नै घरकि श्रीमतीको त’ना’बपनि झेल्नुपरेको हुन्छ । आजको विषय यस्तै एक घटनासग आधारित छ ।
जिन्दगीको एक दशकभन्दा बढी झन्डै १२ बर्ष बिदेशी भुमिमा दिनरात नभनी परिवारका निम्ति पसिना बगाएका कृष्ण परियार नेपाली नाम गरेका एक पुरुष आफ्नो घर आफ्नो देशमात्र के फ’र्किएका थिए त्यसको ६ दिन अगाडि नै उनका श्रीमतीभने गायब छिन । अहिलेको समयमा यस्तो घटना सबैको बिदेश गएका नेपालीको बन्दैछ ।
१२ बर्ष दिनरात रगतपसिना एक गरि दु’ख गरेर उनले कमाएको सम्पतीको एक अंश पनि केही नरहेको बताउछिन उनी । क’ठै कृष्ण परियार जिरोमा छु म अहिले भन्छ्न । देबि परियार नाम गरेकी उनकी श्रीमतीले नै सबै सम्पती लिएर भा’गि’छि’न । जसको लागि उनी प्रदेशमा बसेर यति धेरै दु’ख गरे उनैले यस्तो गरेपछी के बित्यो होला उनमा, थाम्न सकेनन उनले आँ’सु ।
कतिसम्म नि’ष्ठु’री हुन्छन त मान्छे । जसको खुसीको बारेमा कृष्णले दिनरात सोचे उसैले नै उनलाइ आज आ’सु नै आ’सुको पोखरीमा डु’बा’एर गइन । छोरा मान्छे हत्तपत्त रु’दैनन रु’इ’हा’ले’पनि मनमा आ’घा’त चो’ट परेको ब’ख’त मात्र रु’न्छ’न तर कृष्ण परियार पटकपटक भ’क्का’नि’दै रु’ए । यसबाट नै हामी थाहा पाउन सक्छौ कि कति टु’टे’का रहेछन उनी भित्रभित्रै ।
रु’दै यसो भने उनले ” मलाइ त छाडेउ ठिक छ, मेरो त माया लागेन तर कमसेकम त्यो बाबुको त याद त आउदो होला ।” क’ठै ब’रा उत्तर छैन उनिसग जब बाबुले उनलाइ आमाको बारेमा सोध्छ । बाबुले कैयौंपटक ममि कहाँ छ ममि कैले जाने भन्दै सोध्ने गरेको कुरा पनि उनले बताए तर के जवाफ दिउन उनी
उनको समस्या सुनिदिने निकाय नभएको भन्दै खुब दु’खे’सो पोखे उनले । पुलिस प्रशासनले समेत अब तपाईंहरुको आफ्नो तरिका अपनाउनुस भन्दै यो मुद्दाबाट हात झि’केको कुरा बताउछ्न उनी । उनलाइ कहिले सपनामा पनि सोचेका थिएनन कि कुनै दिन उनको जिबनमा यस्तो घटना घट्ला । यहि नै होला सायद जिन्दगी सोचेको कुरा कहिले नहुने । केहि उपाय नलागेपछी उनी अन्तत मिडियासामु आएका छ्न ।बाकी हेर्नुस तलको भिडियोमा
प्रतिक्रिया दिनुहोस्