समाचार

उदयपुरका डाक्टरको छोरिको हxत्या गर्नेहरु प,क्रा,उ, श्रीमती छुटाईदिने भएकोले हxत्या(भिडियो हेर्नुस)

उदयपुरको त्रीयुगा नगरपालिका ६ कि १६ वर्षीय कृष्टला चौधरीको करिब एक महिना अघि लालपत्ता खोलाको बगरमा सालको रुख मुनिको चे’प’मा पु’रै ग’लेको अवस्थामा भेटिएको थियो । घाँस दाउरा गर्न जंगल गएकाहरुले गं’न्ध थाहा पाए पछि के रहेछ भनेर खोज्दै जाँदा उक्त स्थानमा गलेको अवस्थामा शxव फेला पारेका थिए । पुरै ग’ले’को अवस्थामा भेटिएको शxव’को प’हि’चा’न भने भोलिपल्ट मात्र कृष्टलाका बाबुले गरेका थिए, उनी डाक्टर हुन । शx’व भेटिए पछि प्र’हरी’ले तुरुन्तै अ’नुस’न्धान थालेको थियो ।

अहिले प्र’हरी’ले उनको हxत्या”मा संलग्न दुई जना पुरुषलाई प’क्रा’उ गरेको जनाएको छ । उनिहरुले ब”द’ला लिनका लागि ह’त्या गरेको स्वी’कार गरेको प्रहरिको भनाई रहेको छ । कृष्टलाको हxत्या”मा संलग्न भएको आ”रो”पमा प्र’हरी’ले सप्तरीका उचितलाल सदा र बिषे सदालाई प’क्रा’उ गरि सार्वजनिक गरेको छ । उनको शx’व फे”ला परे लगत्तै अनुसन्धान थालेको प्र’ह’रीले एक सय भन्दा धेरै ब्याक्तिसगँ सोधपुछ गरि अनुसन्धान गरेको थियो । ती मध्येबाट उचितलाल र बिषे सदाले हxत्या स्वी”का”र गरेको प्र’ह’रीको भनाई छ ।

अ”नुसन्धा”नको क्रममा उचितलालले आफ्नी श्रीमतिलाई कृष्टलाले आफुबाट टाढा बनाएकोले आफुले ब’द’ला लिन हxत्या गरेको बताएका थिए । उचितलालकि श्रीमती र कृष्टला साथी साथी हुन । कृष्टला सगँ आफ्नी श्रीमतीको चिनजान भए देखि उनिहरु प्राय सगैँ हुने साथै सोहि समयदेखि श्रीमतीसगँ आफ्नो सम्बन्ध बि’ग्र’दै गएकोले आफुले ब’द’ला लिन हxत्या गरेको ब’या’न दिएका छन । आफुले ३ वटा बिबाह गरि सकेको र यस अघिका दुई जनाले छोडेर गएको र अबकी श्रीमती पनि कृष्टलाकै कारण टाढा हुन थालेकोले आफुले हxत्या गरिदिएको बयान दिएका छ्न ।

उचितलालले छिमेकी बिषेको सहयोगमा कृष्टलाको मु”क्का प्र’हा’र गरि हxत्या गरेर उक्त स्थानमा लगेर फालेको बयान दिएका छन । शxव ग”लि”सके”को भेटिए पछि कुन अवस्थामा थियो भन्ने पहिचान गर्न गार्‍हो भएको थियो । प्र’ह’रीको प्रारम्भिक अनुमानमा ब’ल’त्का’र पछि हxत्या गरिएको आ”शं”का गरि अनुसन्धान गरेको थियो । तर उनिहरुले बयानमा भने ब’ला’त्का’र नगरेको बताएका छन । हxत्या भने स्वी”का”र गरेका हुन । साउन १३ गते बाट हराएकी कृष्टलाको शxव साउन १९ गते सढेको अवस्थामा घाँस दाउरा गर्नेले ला’ल’प’त्ता खोलाको किनारमा भेटेका थिए ।

उनका बुबा प्रेम कुमार चौधरीले भोलिपल्ट मात्र शxव पहिचान गरि सनाखत गरेका थिए ।शxव”को प’हि’चा’न भए पछि उनी एक हप्ता अघि देखि हराएको जानकारी प्र’ह’रीले पायो । एक हप्ता मै यति धेरै शxव नगल्ने भन्दै प्र’ह”रीले अनुसन्धानलाई सुक्ष्म रुपले सुरु गर्यो । उनको शxव”बाट कालो पानी बगिरहेको र शxव छिटै ग”ले”को हेर्दा उनको शरीरमा ए’सि’ड प्र’हा’र गरिएको हो कि भन्ने प्र’हरीको प्रारम्भिक अनुमान थियो । त्यस बारेमा पनि प्र’हरीले अ’नुसन्धान गर्ने जनाएको थियो ।

Related Articles

Back to top button