आफ्नै भाइसँग रिसाएर चचित गायिका नेहा कक्कडले घर छाडेर हिडन् !किन
काठमाडौं, २५ असोज – बलिउडकी चर्चित गायिका नेहा कक्कड र उनका भाइ गायक तथा संगीतकार टोनी कक्कड पछिल्लो समय चर्चामा छन् । एकपछि अर्को फिल्मको संगीतमा व्यस्त यी दुईले पछिल्लो समय तयार गरेको काटा लगा बोलको गीत लोकप्रिय भइरहेको छ पछिल्लो समय धनाढ्यमा पर्ने भए पनि उनीहरूको बाल्यकाल भने संघर्षपूर्ण नै थियो । भजन र कीर्तन गर्न यी दुई आफ्नो दिदी सोनु कक्कड र बुवाआमासँग जाने गर्थे । बाल्यकालमा नेहा निकै छुच्ची थिइन् । त्यसैले उनले एकपटक रिसले टोनीको थाईमा कलमले घोचिदिइन् ।
नेहालाई टोनीले केही कुरामा रिस उठाएपछि उनले यस्तो गरेको बताएकी छन् । एक टेलिभिजन शोमा अन्तर्वार्ता दिने क्रममा उनले भनिन्, ’बाल्यकालमा मलाई थाहा थिएन, त्यसैले त्यस्तो गरें ।’ उनले पछि पछुतो लागेकोसमेत सुनाइन् । ‘मलाई पछि नराम्रो लाग्यो तर त्यतिबेला निकै रिसाएकी थिएँ’ उनले भनिन् । त्यसो त ठूलो भएपछि भने उनी आफ्नो परिवारको कुरा काट्दिनन् । ‘म घरकी आज्ञाकारी सदस्य हुँ’ उनले भनिन् ।क’म’जो’र अर्थिक अवस्था अनि बढ्दो बे’रो’ज’गा ‘रीका माझ हरेक दिन कैयौ नेपाली युबाहरु बाहिरी देश पैसा कमाउनको लागि जाने गर्छन । दुइचार पैसा कमाइएला, घरपरिवारमा खुसी आउला भन्ने सोचेर हरेक साल लाखौ नेपालीहरु बिदेशिने क्रम जारी छ । तर यत्रो सपना बोकेर बिदेश गएका सबैको सपना भने साकार हुदैन । अर्काको देश, भने जस्तो काम पाउदैनन, खोजेजस्तो परिश्रमिक पाउदैनन अनि अझ कतिले त आफ्नै घरकि श्रीमतीको त’ना’बपनि झेल्नुपरेको हुन्छ । आजको विषय यस्तै एक घटनासग आधारित छ ।
जिन्दगीको एक दशकभन्दा बढी झन्डै १२ बर्ष बिदेशी भुमिमा दिनरात नभनी परिवारका निम्ति पसिना बगाएका कृष्ण परियार नेपाली नाम गरेका एक पुरुष आफ्नो घर आफ्नो देशमात्र के फ’र्किएका थिए त्यसको ६ दिन अगाडि नै उनका श्रीमतीभने गायब छिन । अहिलेको समयमा यस्तो घटना सबैको बिदेश गएका नेपालीको बन्दैछ ।
१२ बर्ष दिनरात रगतपसिना एक गरि दु’ख गरेर उनले कमाएको सम्पतीको एक अंश पनि केही नरहेको बताउछिन उनी । क’ठै कृष्ण परियार जिरोमा छु म अहिले भन्छ्न । देबि परियार नाम गरेकी उनकी श्रीमतीले नै सबै सम्पती लिएर भा’गि’छि’न । जसको लागि उनी प्रदेशमा बसेर यति धेरै दु’ख गरे उनैले यस्तो गरेपछी के बित्यो होला उनमा, थाम्न सकेनन उनले आँ’सु ।
कतिसम्म नि’ष्ठु’री हुन्छन त मान्छे । जसको खुसीको बारेमा कृष्णले दिनरात सोचे उसैले नै उनलाइ आज आ’सु नै आ’सुको पोखरीमा डु’बा’एर गइन । छोरा मान्छे हत्तपत्त रु’दैनन रु’इ’हा’ले’पनि मनमा आ’घा’त चो’ट परेको ब’ख’त मात्र रु’न्छ’न तर कृष्ण परियार पटकपटक भ’क्का’नि’दै रु’ए । यसबाट नै हामी थाहा पाउन सक्छौ कि कति टु’टे’का रहेछन उनी भित्रभित्रै ।
रु’दै यसो भने उनले ” मलाइ त छाडेउ ठिक छ, मेरो त माया लागेन तर कमसेकम त्यो बाबुको त याद त आउदो होला ।” क’ठै ब’रा उत्तर छैन उनिसग जब बाबुले उनलाइ आमाको बारेमा सोध्छ । बाबुले कैयौंपटक ममि कहाँ छ ममि कैले जाने भन्दै सोध्ने गरेको कुरा पनि उनले बताए तर के जवाफ दिउन उनी
उनको समस्या सुनिदिने निकाय नभएको भन्दै खुब दु’खे’सो पोखे उनले । पुलिस प्रशासनले समेत अब तपाईंहरुको आफ्नो तरिका अपनाउनुस भन्दै यो मुद्दाबाट हात झि’केको कुरा बताउछ्न उनी । उनलाइ कहिले सपनामा पनि सोचेका थिएनन कि कुनै दिन उनको जिबनमा यस्तो घटना घट्ला । यहि नै होला सायद जिन्दगी सोचेको कुरा कहिले नहुने । केहि उपाय नलागेपछी उनी अन्तत मिडियासामु आएका छ्न ।बाकी हेर्नुस तलको भिडियोमा