दमकमा १३ करोड लागतमा बनेको फनपार्क आजदेखि सञ्चालनमा
दमक- दसँैको अवसर पारेर दमकमा फनपार्क सञ्चालनमा आएको छ । ‘दमक फनपार्क एण्डएग्रो टुरिजम प्राली’ले करिब रु १३ करोडको लागतमा आजदेखि फनपार्क सञ्चालनमा ल्याएको हो । करिव ६ बिघा क्षेत्रफलमा सवारी पार्किङको व्यवस्थासहित सुरुआत भएको पार्कमा प्रमुख आकर्षकका रुपमा गोल्डेन टापु, फनपार्क र बोटिङ छ ।
त्यस्तै बालबालिकालाई सुरक्षित किसिमको मनोरञ्जनस्थल छुट्टै निर्माण गरिएको छ । पार्कभित्रै स्तरीय रेष्टुराँ पनि सञ्चालनमा ल्याइएको प्रालिका अध्यक्ष योगराज दङगालले जानकारीदिनुभयो ।होटल तथा पर्यटन व्यवसायका अनुभवी युवा संलग्न भएर सञ्चालनमा ल्याइएको दमक फनपार्कलाई पूर्व क्षेत्रकै पर्यटकीय गन्तव्यका रुपमा स्थापित गराउने प्रयत्न गरिएको उहाँले बताउनुभयो ।
सो फनपार्कमा दमकका सफल युवा व्यवसायी दीपेन्द्र ढुङ्गेल, दीपक पौडेल, पुष्प, किशोर र कुमार खनाललगायत ११ जनाको संयुक्त लगानी रहेको जनाइएको छ । जिल्लका मुख्य सहरी क्षेत्रमा पछिल्ला समय व्यावसायिक रुपमा फनपार्कलगायतका मनोञ्जनस्थलका संरचना निर्माण हुने क्रम बढ्दै गएको छ ।
क’म’जो’र अर्थिक अवस्था अनि बढ्दो बे’रो’ज’गा ‘रीका माझ हरेक दिन कैयौ नेपाली युबाहरु बाहिरी देश पैसा कमाउनको लागि जाने गर्छन । दुइचार पैसा कमाइएला, घरपरिवारमा खुसी आउला भन्ने सोचेर हरेक साल लाखौ नेपालीहरु बिदेशिने क्रम जारी छ । तर यत्रो सपना बोकेर बिदेश गएका सबैको सपना भने साकार हुदैन । अर्काको देश, भने जस्तो काम पाउदैनन, खोजेजस्तो परिश्रमिक पाउदैनन अनि अझ कतिले त आफ्नै घरकि श्रीमतीको त’ना’बपनि झेल्नुपरेको हुन्छ । आजको विषय यस्तै एक घटनासग आधारित छ ।
जिन्दगीको एक दशकभन्दा बढी झन्डै १२ बर्ष बिदेशी भुमिमा दिनरात नभनी परिवारका निम्ति पसिना बगाएका कृष्ण परियार नेपाली नाम गरेका एक पुरुष आफ्नो घर आफ्नो देशमात्र के फ’र्किएका थिए त्यसको ६ दिन अगाडि नै उनका श्रीमतीभने गायब छिन । अहिलेको समयमा यस्तो घटना सबैको बिदेश गएका नेपालीको बन्दैछ ।
१२ बर्ष दिनरात रगतपसिना एक गरि दु’ख गरेर उनले कमाएको सम्पतीको एक अंश पनि केही नरहेको बताउछिन उनी । क’ठै कृष्ण परियार जिरोमा छु म अहिले भन्छ्न । देबि परियार नाम गरेकी उनकी श्रीमतीले नै सबै सम्पती लिएर भा’गि’छि’न । जसको लागि उनी प्रदेशमा बसेर यति धेरै दु’ख गरे उनैले यस्तो गरेपछी के बित्यो होला उनमा, थाम्न सकेनन उनले आँ’सु ।
कतिसम्म नि’ष्ठु’री हुन्छन त मान्छे । जसको खुसीको बारेमा कृष्णले दिनरात सोचे उसैले नै उनलाइ आज आ’सु नै आ’सुको पोखरीमा डु’बा’एर गइन । छोरा मान्छे हत्तपत्त रु’दैनन रु’इ’हा’ले’पनि मनमा आ’घा’त चो’ट परेको ब’ख’त मात्र रु’न्छ’न तर कृष्ण परियार पटकपटक भ’क्का’नि’दै रु’ए । यसबाट नै हामी थाहा पाउन सक्छौ कि कति टु’टे’का रहेछन उनी भित्रभित्रै ।
रु’दै यसो भने उनले ” मलाइ त छाडेउ ठिक छ, मेरो त माया लागेन तर कमसेकम त्यो बाबुको त याद त आउदो होला ।” क’ठै ब’रा उत्तर छैन उनिसग जब बाबुले उनलाइ आमाको बारेमा सोध्छ । बाबुले कैयौंपटक ममि कहाँ छ ममि कैले जाने भन्दै सोध्ने गरेको कुरा पनि उनले बताए तर के जवाफ दिउन उनी