समाचार

कसरी भयो बुटवलमा ज्याxन जाने झ,ड,प? , प्रहरीको गोxली लागेर चार जनाको मृxत्यु ५० जना घा,इ,ते

रूपन्देहीको मोतिपुर क्षेत्रमा प्रहरी र सुकुम्बासीहरूबीच झ,ड,प हुँदा प्रहरीले गो,ली चलाएको छ । गोली लागेर ४ जनाको ज्या,न गएको छ भने ज्यान गुमाउनेमध्ये एक जनाको मात्रै सनाखत भएको छ।

मृत्यु भएकामध्ये एक जनाको मात्रै सनाखत भएको शिक्षण अस्पताल (युसिएमएस)का जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिए । उनका अनुसार अनुसार मृxत्यु हुनेमा करिब ४८ वर्षीय कपिलवस्तुको वाणगङ्गा नगरपालिका–४ का रमेश परियार रहेका छन् ।

गृह मन्त्रालयका अनुसार कपिलवस्तु वाणगंगा १० का २० वर्षीय रमेश परियारको सनाखत भएको हो। उनको बेलुका साढे ६ बजे उपचारका क्रममा ज्याxन गएको गृह मन्त्रालयले जनाएको छ ।

ज्यान गुमाने अरु तीन जना व्यक्तिको उपचारका लागि लैजादै गर्दा बाटोमै ज्याxन गएको प्रहरीले जनाउको छ । उनीहरू तिनै जनाको सनाखत भएको छैन।

झ,ड,पमा प्रहरीले चलाएको गोली लागेर घा,इ,तेमध्ये एक जनाको अवस्था ग,म्भी,र छ। छा,ती र पे,ट,मा ग,हि,रो चो,ट लागेका अन्य तीन ज,नाको अवस्था पनि ग,म्भी,र रहेको बताइएको छ।

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत रहेका प्रहरीहरुमा प्रनानि नबिन चालीसे, प्रज रिजन थापा, प्रज गोविन्द चौधरी, प्रज झविन्द्र परियार र प्रज विनोद परियार रहेका छन् ।

यस्तै प्रज अनिता कुँवर, प्रज मेघराज पुन, प्रज राकेश यादव, प्रज राज लौनिया, प्रज जितेन्द्र पुन,प्रज जगवीर पुन, प्रज प्रदीप ठाकुर, प्रज सुर्यनाथ रेग्मी र प्रनानि भरतराज पन्थीको पनि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै प्रज जय कुमार चौधरी, प्र.ना.नि.बाबुराम घिमिरे, प्रनाउ मदन कुँवर,प्र.नि. चक्र बहादुर डरमपाल, प्रह जगन्नाथ डाँगी र प्रज बिरेन्द्र सुनारीको पनि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा नै प्रज झरना परियार, प्रज लिला वली, प्रज सुजन सोमरे, प्रज अजय कुँवर, प्रज मनराज घर्तीमगरको पनि उपचार भक्ष्रहेको छ । प्र.स.नि.बिमला विक (डिस्चार्ज) भएर मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।

यस्तै नवलपरासी पश्चिम बर्दघाट नपा ४ बस्ने वर्ष २३ को विजय सहानीको कम्मरमा गोली लागेको छ भने उनको अवस्था गम्भीर रहेको छ ।

नवलपरासी पश्चिम बर्दघाट नगरपालिका ६ बस्ने ३० वर्षका विष्णु परियारलाई पनि गोली लागेको छ भने उनको अवस्था मध्यम खालको छ ।

यस्तै खुट्टामा गोली लागेका रुपन्देहीको सैनामैना नगरपालिका ८ बस्ने ३२ वर्षका सन्तोष विकको अवस्था मध्यम खालको रहेको छ ।

यस्तै कुर्कुचामा गोली लागेका पाल्पा तिनाउ गाउँपालिका २ बस्ने वर्ष १९ को समिर थापाको अवस्था सामान्य रहेको छ । रुपन्देही बुटवल उपमहानगरपालिका १३ बस्ने वर्ष ३४ को टुकबहादुर बुढाप्रितीको घाँटीमा सामान्य काटिएको छ ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका १७ बस्ने वर्ष ६२ को ज्ञानबहादुर गुरुङको हात काटेको छ । रुपन्देहीकै ओमसतीया गाउँपालिका ३ बस्ने वर्ष ६३ की मनरुमा झाको टाउकोमा चोल लागेको छ ।

रुपन्देहीको बुटवल उपमहाहनगरपालिका ११ बर्ष २२ को सुजन थापाको टाउकोमा चोट लागेको छ ।

त्यसै ठाउँका वर्ष ३४ को सुजन परियारको साप्रामा काटेको छ भने बर्ष ५२ को त्रिचन्द्र कुर्मीको आंखाको परेलामा चोट लागेको छ ।अर्घाखाँचीको बलकोट गाउँपालिका २ बस्ने वर्ष २४ को मेघराज कुमाल पनि घाइते भएका छन् । पाल्पा रिब्दीकोट गा.पा. २ बस्ने बर्ष ४३ को भीमबहादुर कार्कीको दाहिने खुट्टामा गोली लागेको छ ।

क’म’जो’र अर्थिक अवस्था अनि बढ्दो बे’रो’ज’गा ‘रीका माझ हरेक दिन कैयौ नेपाली युबाहरु बाहिरी देश पैसा कमाउनको लागि जाने गर्छन । दुइचार पैसा कमाइएला, घरपरिवारमा खुसी आउला भन्ने सोचेर हरेक साल लाखौ नेपालीहरु बिदेशिने क्रम जारी छ । तर यत्रो सपना बोकेर बिदेश गएका सबैको सपना भने साकार हुदैन । अर्काको देश, भने जस्तो काम पाउदैनन, खोजेजस्तो परिश्रमिक पाउदैनन अनि अझ कतिले त आफ्नै घरकि श्रीमतीको त’ना’बपनि झेल्नुपरेको हुन्छ । आजको विषय यस्तै एक घटनासग आधारित छ ।

जिन्दगीको एक दशकभन्दा बढी झन्डै १२ बर्ष बिदेशी भुमिमा दिनरात नभनी परिवारका निम्ति पसिना बगाएका कृष्ण परियार नेपाली नाम गरेका एक पुरुष आफ्नो घर आफ्नो देशमात्र के फ’र्किएका थिए त्यसको ६ दिन अगाडि नै उनका श्रीमतीभने गायब छिन । अहिलेको समयमा यस्तो घटना सबैको बिदेश गएका नेपालीको बन्दैछ ।

१२ बर्ष दिनरात रगतपसिना एक गरि दु’ख गरेर उनले कमाएको सम्पतीको एक अंश पनि केही नरहेको बताउछिन उनी । क’ठै कृष्ण परियार जिरोमा छु म अहिले भन्छ्न । देबि परियार नाम गरेकी उनकी श्रीमतीले नै सबै सम्पती लिएर भा’गि’छि’न । जसको लागि उनी प्रदेशमा बसेर यति धेरै दु’ख गरे उनैले यस्तो गरेपछी के बित्यो होला उनमा, थाम्न सकेनन उनले आँ’सु ।

कतिसम्म नि’ष्ठु’री हुन्छन त मान्छे । जसको खुसीको बारेमा कृष्णले दिनरात सोचे उसैले नै उनलाइ आज आ’सु नै आ’सुको पोखरीमा डु’बा’एर गइन । छोरा मान्छे हत्तपत्त रु’दैनन रु’इ’हा’ले’पनि मनमा आ’घा’त चो’ट परेको ब’ख’त मात्र रु’न्छ’न तर कृष्ण परियार पटकपटक भ’क्का’नि’दै रु’ए । यसबाट नै हामी थाहा पाउन सक्छौ कि कति टु’टे’का रहेछन उनी भित्रभित्रै ।

Related Articles

Back to top button