आफ्नै आमाको चिxर्पxट प्र,हा,र गरी हxत्या गर्ने छोरा प,क्रा,उ
काठमाडौं २५ असोज । आफ्नै ६० वर्षीय आमाको चिxर्पxट प्र,हा,र गरी हxत्या गर्ने एक युवक प,क्रा,उ परेका छन् । प,क्रा,उ पर्नेमा गुल्मीको रेसुङ्गा नगरपालिका १३ दुविचौरका २५ वर्षीय प्रकाश बिक रहेका छन् ।
उनले आफ्नी ६० वर्षीय जेठी आमाको आइतबार साँझ चिर्पट प्रहार गरी हxत्या गरेका हुन् । म,दि,रा से,व,न गरी जेठी आमासँग सामान्य वि,वा,द हुँदा आवेगमा आई उनले आमाको हxत्या गरेको प्रहरीको अ,नु,श,न्धा,नबाट खुल्न आएको छ ।
बिकले दिनहुँ रक्सी पीउने गरेकाले उनकी श्रीमतीले समेत सम्बन्ध विच्छेद गरेकी छन् ।
असोज २५ गते शनिबार राती ९ बजे अनिताको अमेरिकाको फ्लाइट थियो । उनका श्रीमान अमेरिकामै बस्दै आएका थिए । त्यसै अनुरुप उनी पनि श्रीमानसगैँ बस्न अमेरिका जान लागेकी थिइन । तर २० गते दिउँसो करिब २ बजे तिर उनी आफ्नै कोठामा पं’खामा झु’न्डि’एको अवस्थामा मृत फे’ला परिन । मृ’त्यु पछि उनका कोठामा नो’ट भेटिएको छ । सबै आफ्ना कुराहरुको नो’ट बनाएर लेख्ने बानी गरेकि अनिताले आफ्नो घरमा आफू माथी हुने गरेको ब्याबहारको बारेमा पनि नोटमा लेखिकी छिन ।
रुपन्देही जिल्लाको बुटवल स्थित देबिनगरकी अनिता रेग्मी करिव तीन वर्ष अघि बुटवल नजिकै ढवाह बस्ने सुमन खनालसगँ बिबाह भएको थियो । परिवारबाटै उनिहरुको मागी बिबाह भएको थियो । बिहे भएको एक महिना मै अनिताका श्रीमान सुमन अमेरिका गएका थिए । त्यस पछि एक पटक नेपाल आएका सुमनले अनितालाई पनि अमेरिका लैजाने प्रक्रिया थालेका थिए । अमेरिकामा नेपाली गरगहनाको निकै महत्त्व भएकोले अनिताले आफ्ना गरगहना लिएर जाने तयारी गरेकी थिइन । तर उनकि सासुलाई त्यो कुरा मन परेन । सोही कारण उनलाई विभिन्न मानसिक त’नाव दिएकोले यो घ’टना भएको उक्त नोटबाट बुझ्न सकिने अनिताका माइती पक्षको भनाई छ ।
अनिताद्वारा लेखिएको त्यो नोटले यो घटनालाई झन र’ह’स्यमय बनाएको छ । यो सब हुनुमा अनिताको घरकै परिवारजनको हात हुनसक्ने कुरामा शं’का गर्ने ठाउ भने प्रशस्त रहेको छ । अनिताका माइतीपक्षले यो ह’त्यामा घरभित्रकै मान्छेको हात रहेको र षड्यन्त्रपुर्बक मारिएको कुरा पनि बताएका छ्न तर अनिताका घरका भने यो मान्न तयार छैनन ।
अनिताको नोटअनुसार उनको देवरसग खासै राम्रो सम्बन्ध नरहेको कुरा स्पष्ट हुन्छ तर देवर भने भाउजुसग राम्रै सम्बन्ध भएको बताउछन जबकी अनिताले भने देवरले राम्रो व्यबहार नगरेको कुरा आफ्नो नोटमा स्पष्ट लेखेकी छिन । देवरले जहिले डेढे आखाले हेर्ने गरेको कुरा उनले स्पष्ट आफ्नो नोटमा लेखेका छन र दाजुले यसमा सहि थपेकोमा देवर भने भाउजुलाइ जहिलेपनि एउटिआमाको नजरले हेरेको कुरा बताउछन ।
अनिताकि सासुले त झन बुहारीलाई भगवानको दर्जा दिएको बताइन । कोठाको कोठा बस्ने गरेको केही काम पनि नर्ह्याएको कुरा पनि उनले बताइन । दाइजोकै नि’हुमा सासुबुहारिबिच म’न’मु’टा’ब भएको कुरा बहिरिरदा सासुचाहिले भने आफू दाइजोबिरोधि रहेको र छोराहरुलाइ पनि दाइजोजस्तो कुसंस्कारप्रती सचेत गराएको कुरा उनले बताइन । यो माइतिपक्ष लगाइएको आ’रो’प रहेको कुरा पनि उनले बताइन । यो घटनाले उनी आफै आश्चर्यचकित भएको कुरा पनि बताउछिन ।
प्रतिकृया दिनुहोस