समाचार

अमेरिका जाने दिन नै घरमा मृxत फे,ला परेकी अनिता,कारण के ? खुल्यो यस्तो रहस्य(भिडियो हेर्नुहोस्)

असोज २५ गते शनिबार राती ९ बजे अनिताको अमेरिकाको फ्लाइट थियो । उनका श्रीमान अमेरिकामै बस्दै आएका थिए । त्यसै अनुरुप उनी पनि श्रीमानसगैँ बस्न अमेरिका जान लागेकी थिइन । तर २० गते दिउँसो करिब २ बजे तिर उनी आफ्नै कोठामा पं’खामा झु’न्डि’एको अवस्थामा मृxत फे’ला परिन । मृ’xत्यु पछि उनका कोठामा नो’ट भेटिएको छ । सबै आफ्ना कुराहरुको नो’ट बनाएर लेख्ने बानी गरेकि अनिताले आफ्नो घरमा आफू माथी हुने गरेको ब्याबहारको बारेमा पनि नोटमा लेखिकी छिन ।

रुपन्देही जिल्लाको बुटवल स्थित देबिनगरकी अनिता रेग्मी करिव तीन वर्ष अघि बुटवल नजिकै ढवाह बस्ने सुमन खनालसगँ बिबाह भएको थियो । परिवारबाटै उनिहरुको मागी बिबाह भएको थियो । बिहे भएको एक महिना मै अनिताका श्रीमान सुमन अमेरिका गएका थिए । त्यस पछि एक पटक नेपाल आएका सुमनले अनितालाई पनि अमेरिका लैजाने प्रक्रिया थालेका थिए । अमेरिकामा नेपाली गरगहनाको निकै महत्त्व भएकोले अनिताले आफ्ना गरगहना लिएर जाने तयारी गरेकी थिइन । तर उनकि सासुलाई त्यो कुरा मन परेन । सोही कारण उनलाई विभिन्न मानसिक त’नाव दिएकोले यो घ’ट,ना भएको उक्त नोटबाट बुझ्न सकिने अनिताका माइती पक्षको भनाई छ ।

अनिताद्वारा लेखिएको त्यो नोटले यो घ,ट,नालाई झन र’ह’स्यमय बनाएको छ । यो सब हुनुमा अनिताको घरकै परिवारजनको हात हुनसक्ने कुरामा शं’का गर्ने ठाउ भने प्रशस्त रहेको छ । अनिताका माइतीपक्षले यो ह’त्यामा घरभित्रकै मान्छेको हात रहेको र षड्यन्त्रपुर्बक मारिएको कुरा पनि बताएका छ्न तर अनिताका घरका भने यो मान्न तयार छैनन ।

अनिताको नोटअनुसार उनको देवरसग खासै राम्रो सम्बन्ध नरहेको कुरा स्पष्ट हुन्छ तर देवर भने भाउजुसग राम्रै सम्बन्ध भएको बताउछन जबकी अनिताले भने देवरले राम्रो व्यबहार नगरेको कुरा आफ्नो नोटमा स्पष्ट लेखेकी छिन । देवरले जहिले डेढे आखाले हेर्ने गरेको कुरा उनले स्पष्ट आफ्नो नोटमा लेखेका छन र दाजुले यसमा सहि थपेकोमा देवर भने भाउजुलाइ जहिलेपनि एउटिआमाको नजरले हेरेको कुरा बताउछन ।

अनिताकि सासुले त झन बुहारीलाई भगवानको दर्जा दिएको बताइन । कोठाको कोठा बस्ने गरेको केही काम पनि नर्ह्याएको कुरा पनि उनले बताइन । दाइजोकै नि’हुमा सासुबुहारिबिच म’न’मु’टा’ब भएको कुरा बहिरिरदा सासुचाहिले भने आफू दाइजोबिरोधि रहेको र छोराहरुलाइ पनि दाइजोजस्तो कुसंस्कारप्रती सचेत गराएको कुरा उनले बताइन । यो माइतिपक्ष लगाइएको आ’रो’प रहेको कुरा पनि उनले बताइन । यो घटनाले उनी आफै आश्चर्यचकित भएको कुरा पनि बताउछिन ।

अनिताको आफ्नो श्रीमानप्रती भने कुनै गु’ना’सो नरहेको कुरा नोटबाट स्पष्ट हुन्छ तर उनले श्रीमानको परिवारबाट पाउनुपर्ने माया भने कहिल्यै नपाएको बताएकी थिइन । कहिले पैसा कहिले सुन त कहिले दाइजोको नि’हुमा अनेकतरहबाट मानसिक त’ना’ब दिएको कुरा उनको नोटबाट स्पष्ट हुन्छ । रोजिनाकी नन्दले भने भाउजु राम्रैसङ बोल्ने र माया गर्ने गरेको कुरा बताइन ।

अनिताका परिवारले घटना कसरी घटेको थियो भन्ने कुराको पनि बेलिबिस्तार लगाएका छ्न । अमेरिका जाने तयारी गरिरहेकी उनी यसरी आफ्नै कोठाको फ्यानमा सलको पा’सो लगाएर झु’न्डि’एको देख्दा वा सुन्दा पक्कै पनि हाम्रो ध्यान यसले खिच्छ नै । अमेरिका गएर नर्सिङ पढ्ने सपना बोकेकी उनिमाथि एकाएक यस्तो घटना घट्दा उनका श्रीमान भने म’र्नु न बाच्नुको स्थितीमा छन । उनको कोठाको भित्तामा टासिएको पढाइसम्बन्धी पोस्टरहरुले उनको पढाइप्रतिको लगन स्पष्ट झल्किन्छ ।

अनिताका ससुराभने कामको शिलशिलामा काठमाडौंमा रहेको र घरमा नरहेको कुरा उनले बताए । बुहारीलाई ऐयरपोर्टमा बिदाइ गर्न तयार भएका ससुराबा भने बुहारीको मृ’त्युुको यो घटनाले झन्डै फे’न्ट भएको कुरा पनि स्वयम् ससुराले नै बताए । बुहारीले यस्तो गर्नुमा म त केही कारण नै देख्दिन भन्छिन ससुरा । टिका मुछिइसकेको अबस्था छ, अनितालाइ बिदाइ गर्न सम्पुर्ण तयारी भैसकेको अबस्था छ तर अन्तिम घडिमा घटेको यो घटनाले र’ह’स्यमाथी र’ह’स्य थप्दै गएको छ ।बाकी हेर्नुस तलको भिडियोमा

 

Related Articles

Back to top button