समाचार

जन्ती बोकेको जिप दु,र्घ,ट,ना : ४ जनाको मृxत्यु, १४ घा,इ,ते

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–१ मा से१च १७६३ नम्बरको जिप दु,र्घ,ट,ना हुँदा चार जनाको मृxत्यु भएको छ भने १४ घा,इ,ते भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार गए राति ११ बजेतिर जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा उक्त जिप दु,र्घ,ट,ना,मा परेको हो ।

प्रहरीका अनुसार दु,र्घ,ट,ना,मा परी पञ्चदेवल विनायक नगरपालिका–३ का १६ वर्षीय जीवन जैसी, सोही वडामा १८ वर्षीय सर्प बोहरा, १३ वर्षीय जीवन न्यौपाने र १५ वर्षीय हिमाल नेपालीको मृxत्यु भएको छ । जैसीको घ,ट,ना,स्थ,लमै मृxत्यु भएको छ भने अन्य तीन जनाको उपचारका क्रममा अस्पतालमा मृxत्यु भएको हो ।

घा,इ,ते भएकामध्ये दुईलाई थप उपचारका लागि गए राति नै नेपालगञ्ज पठाइएको छ र अन्य १२ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “ग,म्भी,र अवस्थामा रहेका दुई जनालाई हामीले नेपालगञ्ज पठाइसकेका छौँ, अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको छ, उपचार भइरहेकाको अवस्था जटिल छैन ।” जिप अनियन्त्रित भएर दु,र्घ,ट,ना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

शिक रोजगारीका क्रममा कतारमा रहेका मोरङ, उर्लाबारी ६, मंगलबारेका जितबहादुर दर्नाल तथा सोही गाविस वडा नम्बर ९ का दीपक नेपालीबीचको फोन वार्ता हो । वैदेशिक रोजगारीमा डेढ वर्षअघिदेखि कतारमा रहेका २४ वर्षीय जितबहादुर ‘गोपाल’ दर्नाललाई आमा सम्झना दर्नालले बुहारी भगवती दर्नाल घरमा नभएको जानकारी दिएकी थिइन् श्रीमती घरमा नभएको जानकारी पाएपछि जितबहादुरले श्रीमती भगवतीको नम्बरमा फोन गर्दा रातभर स्वीचअफ भएको दर्नालले बताए । भोलिपल्ट बिहान बल्ल फोन लाग्यो । श्रीमती भगवती दर्नालले जितबहादुरलाई आफूले उर्लाबारी ९ का दीपक नेपालीसँग विवाह गरेको बताइन्, तर उनलाई आफ्नी श्रीमतीले अर्कैसँग विवाह गरेको विश्वास लागेन।

केही समयपछि उनले श्रीमती लाने दीपक नेपालीसँगै कुरा गरे। जितबहादुरले किन मेरी श्रीमती लगेर घर बि’गारिदिएको भनेर गु’नासो गरे। दीपक नेपालीले लगेँ तँ सक्छस् भने मेरी पनि लगेर देखा भन्ने उत्तर दिएको जितबहादुरले बताए। आफ्नी श्रीमती लाने दीपक नेपालीबाट आफ्नी पनि श्रीमती लगेर देखाउन चु’नौती आएपछि जितबहादुर दर्नालले बहिनी सुष्मामार्फत दीपक नेपालीकी जेठी श्रीमती सुशीला नेपालीको नम्बर फेला पारेर फोन स’म्पर्क गरे । दीपक नेपालीकी श्रीमती सुशीला नेपालीसँग पहिलो फोन स’म्पर्कमा सामान्य झ’गडा भयो । एकले अर्कोलाई श्रीमान् श्रीमती ठीक ठाउँमा राख्न नसकेका कारण आफू एक्लो भएको दुवैले गु’नासो गरे ।

Related Articles

Back to top button