नाकमा मकैको दाना अड्कीएर अस्पताल लागिएकि बालिकाको मृ’त्यु भएपछि आमा बेहोस ( भिडियो हेर्नुहोस )
ल्लाकोे नारायण नगरपालिका-४ कि साढे दुई वर्षकी बालिका कुसुम कटुवालको नाकमा मकैको दाना अड्केर उपचारको क्रममा मृ’त्यु भएपछि आफन्तले कर्णाली प्रदेश अस्पतालमा आन्दोलन गरिरहेका छन्। ‘दैलेखका डाक्टरले दैलेखमै अ’प्रेशन गर्नुभन्दा सुर्खेत लैजान सुझाएपछि सुर्खेत ल्याएका हौं,’ बालिकाकी आमा पूजा कटुवालले भनिन्, ‘स्वास्थ्यमा अन्य कुनै समस्या नभएकी छोरीको डाक्टरकै ला’परवाहीले मृ’त्यु भएको हो । ला’परवाही गर्ने डाक्टरलाई कारवाहीको माग राख्दै अस्पतालमा आन्दोलन गरिरहेको आफन्तले बताएका छन् ।
चार दिनअघि नाकमा मकैको दाना अड्केकी नारायण नगरपालिका–४ सोतकी साढे दुई वर्षीय बालिका कुसुम कटुवाललाई दैलेख अस्पताल हुँदै सुर्खेत पुर्याइएको थियो । बालिकाको उपचारकै क्रममा आज विहान मृत्यु भएपछि आफन्तले डाक्टरको लापरवाहीले घटना भएको भन्दै अस्पताल परिसरमा प्रदर्शन गरेका हुन् । अस्पताल परिवार घटनाप्रति दुखी भएको बताउँदै खड्काले अस्पतालको भौतिक सम्पत्तिमा क्षति पुर्याउनु राम्रो पक्ष नभएको बताए ।
‘घ’टना नहुनु थियो, भइसक्यो, अब सम्वादबाट अघि बढ्ने प्रयास गरिरहेका छौं,’ खड्काले भने, ‘आफन्तहरुबाट कुनै व्यक्ति संवाद गर्न नचाहेकाले समस्या सिर्जना भएको छ। यता, प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले डाक्टरको लापरवाहीले बालिकाको मृ’त्यु नभएको बताए । ‘हामी कुनै पनि विरामीलाई बचाउने हरसम्भव प्रयासरत हुन्छौं, बालिकाको हकमा पनि बेहोस बनाएर मकैको दाना निकाल्ने अ’प्रेशन गरिरहेका थियौं,’ खड्काले भने, ‘अप्रेशनका क्रममा एक्कासी बालिकाको अक्सिजन लेभल घट्दै गएपछि उनलाई बचाउन सकिएन । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।