समाचार

आजै अमेरिका जाने दिन तर,अनिता आफ्नै कोठामा मृ’xत फे’ला(भिडियो हेर्नुहोस्)

असोज २५ गते शनिबार राती ९ बजे अनिताको अमेरिकाको फ्लाइट थियो । उनका श्रीमान अमेरिकामै बस्दै आएका थिए । त्यसै अनुरुप उनी पनि श्रीमानसगैँ बस्न अमेरिका जान लागेकी थिइन । तर २० गते दिउँसो करिब २ बजे तिर उनी आफ्नै कोठामा पं’खामा झु’न्डि’एको अवस्थामा फे’ला परिन । घरबाट बिदाई भएर माइती हुँदै काठमाडौ जाने तयारी गरेकी अनिता घरमै मृxत फेला परेकी हुन । मृx’त्यु पछि उनका कोठामा नो’ट भेटिएको छ । सबै आफ्ना कुराहरुको नो’ट बनाएर लेख्ने बानी गरेकि अनिताले आफ्नो घरमा आफू माथी हुने गरेको ब्याबहारको बारेमा पनि नोटमा लेखिकी छिन ।

रुपन्देही जिल्लाको बुटवल स्थित देबिनगरकी अनिता रेग्मी करिव तीन वर्ष अघि बुटवल नजिकै ढवाह बस्ने सुमन खनालसगँ बिबाह भएको थियो । परिवारबाटै उनिहरुको मागी बिबाह भएको थियो । बिहे भएको एक महिना मै अनिताका श्रीमान सुमन अमेरिका गएका थिए । त्यस पछि एक पटक नेपाल आएका सुमनले अनितालाई पनि अमेरिका लैजाने प्रक्रिया थालेका थिए । अमेरिकामा नेपाली गरगहनाको निकै महत्त्व भएकोले अनिताले आफ्ना गरगहना लिएर जाने तयारी गरेकी थिइन । तर उनकि सासुलाई त्यो कुरा मन परेन । सोही कारण उनलाई विभिन्न मानसिक त’नाव दिएकोले यो घ’टना भएको उक्त नोटबाट बुझ्न सकिने अनिताका माइती पक्षको भनाई छ ।

घरबाट बिदाई भएर मनकामना हुँदै काठमाडौ जाने तयारीका साथ गाडी पनि बुक गरि सकेको अनिताका बुवा बताउँछन । उनको मृ’त्यु हुनु भन्दा अगाडि १२ बजे सम्म सम्पर्क भै रहेको थियो । सोही दिन माइती आएर भोलिपल्ट बिहानै मनकामना हुँदै काठमाडौ जाने उनिहरुको तयारी थियो । तर करिब २ बजे तिर अनिताको माइतिमा भाउजुलाई एक फोन आयो । अनिताकी नन्द पर्नेबाट आएको फोनमा अनिता कोठा भित्र छिन, भित्रबाट लक गरिएको कोठामा कुनै जवाफ आएको छैन । तपाईंहरु आउनु होला के भयो भयो भनेर फोन आए पछि उनिहरु हतारिदै अनिताको घर पुगे ।

त्यहा पुग्दा अनिताको कोठा खुल्लै थियो, अनिता झु’न्डि’एको अवस्थामा भेटिएको अनिताका बुवाले बताए । अमेरिकाबाट नै अनिताका श्रीमानले गरगहना लिएर आउनु भने पछि अनिताले गरगहना लिएर जाने तयारी गरेकी थिइन । अनिताले करिव एक वर्ष अघि बहिनिलाई आफुले डायरि नोट लेख्न सुरु गरेको बताएकी थिइन । तर के छ त्यो नोटमा भन्दा पछि केही भएछ भने पढ्न दिने बताए पछि त्यो कुरा त्यसै सकिएको थियो । अहिले अनिताको डायरीमा ५ पृठको नोट भेटिएको छ । जसमा उनले आफ्नो घरको बारेमा र आफुलाई गर्ने ब्याबहारको बारेमा लेखेकी छिन ।

घरमा सासू र देवरले दाइजो थोरै भएको भन्दै आफुलाई कहिल्यै राम्रो ब्याबहार नगरेको जस्ता कुराहरु लेखिएका छन । साथै अनिता स्वयंले पनि घरमा कोहि आफुसगँ नबोल्ने, बिरामी हुदाँ नि आराम गर्न नपाईने जस्ता कुराहरु कहिलेकाही सुनाउने गरेको अनिताकी बहिनिले बताएकी छिन । अनिताको मृ’त्यु पछि अमेरिकामा भएका उनका श्रीमान सुमनले फोनमा यो सबै काम मेरो आमा र भाइले गर्दा भएको भन्दै उनिहरु विरुद्ध प्र’हरिमा उ’जु’री गर्नु भन्दै आफुहरुलाई भनेको अनिताकी बहिनिले बताएकी छिन । अनिताले पनि डायरीमा श्रीमानले असाध्यै माया गर्ने तर सासु लगायतले भने कहिल्यै राम्रो न’गरेको लेखेकी छिन । (भिडियो हेर्नुस)

 

Post Views: 54

Related Articles

Back to top button