मान्छे पा,सो लाएर म,रे,को डो,री करोडौंमा बेचिन्छ भन्दै महिलाको ज्या,न लिने ३ ज,ना प,क्रा,उ
काठमाडौं। प्रहरीले एक महिलाको ह,त्या,मा संलग्न ३ जनालाई प,क्रा,उ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुर, राक्सिराङ गाउँपालिका-५, प्याङचे टोल घर भई हाल ललितपुर बस्ने २३ बर्षीय सविन प्रजा, मोरङ पथरीका २० बर्षे सुमन मगर र मकवानपुरको राक्सिराङ कै १८ बर्षीया प्रविना प्रजा माझी रहेका छन।
उनीहरुलाई गत २५ गते नुवाकोट बेलकोट घर भई हाल ललितपुरको सुनकोठीमा बस्दै आएकी ४५ बर्षीया कमला तामाङको डो,रीले घाँ,टी,मा कसी ह,त्या गरेको आ,रो,प,मा प्रहरीले नियन्त्रणमा लिएको हो।सुमनलाई ललितपुरको हरिसिद्धीबाट यहि असोज २१ गते पक्राउ गरिएको र उनको बयानको आधारमा उक्त घ,,ट,ना,मा संलग्न मकवानपुरको रक्सिराङका सबिन र उनकी श्रीमती प्रविनालाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले मकवानपुर,मनहरी गाउँपालिका ७ बाट २२ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।पैसा कमाउने उद्देश्यले उनीहरुले कमलाको ह,,त्या गरेको बताएका हुन।घ,ट,ना,मा संलग्न मध्येका एक सुमन मगरसँग ती महिलाको पहिल्यै चिनजान रहेको र अवैघटनामा संलग्न सबिन प्रजा र सुमन मगरले मानिस पासो लागी मरेको डो,री, राम लक्ष्मण र हनुमान भएको पुराना सिक्का (पैसा), दाहिने शंख, चट्याङ परेकोकुराहरू सुनेकाले सोही अन्धविश्वासमा परी त्यस्तो कार्य गरेको स्वीकारेका छन्।ध सम्बन्ध हुने गरेको पनि खुलेको छ।उनीहरुले टहरामा एक्लै बस्दै आएकी कमलालाई त्यहाँ गई खानपिन (मापसे) गरेपछि सुत्ने बेला उनको हात बाँधेर घाँटीमा डोरीले कसी हत्या गरेको र त्यसपछि मृतकको कानमा रहेको गहना र मोबाइल समेत लुटेको प्रहरीले जनाएको छ। ढुङ्गा लगायतका वस्तुहरू महत्वपुर्ण हुने र करोडौं रुपैंयामा बिक्रि हुने भन्ने
घटनामा संलग्न उनीहरुलाई अहिले पक्राउ गरी थप अनुसन्धानको लागी महानगरीय प्रहरी वृत्त चापागाउँ, ललितपुर पठाईएको प्रहरीको भनाई छ।
यो पनि पढ्नुहोस: पोखराकी बिनाको घरमा ९ जना पुरुषले गर्दा रहेछन् यस्तो अनौठो काम
काठमाडौं, १८ असोज(काठमाडौं महानगरपालिका(६ बौद्ध तिनचुली नागमन्दिर नजिकै कुल बहादुर सुनुवारको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका(६ बौद्ध बस्ने ४० वर्षीय सन्जु थापा लगायत ११ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८२ हजार ७ सय ५ रुपैयाँ, १ बुक तास र २७ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो।
कास्की, पोखरा महानगरपालिका(१९ गैरीखोर बस्ने बिना पुनको घरमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका(१९ लामाचौर बस्ने अन्नपूर्ण गाउँपालिका घर भएका ६२ वर्षीय याम गुरुङ लगायत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।
उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३४ हजार ३ सय ७० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो।
यसैगरी कास्की, पोखरा महानगरपालिका(१९ लामाचौर बस्ने हरिमायाँ पुनको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने माछापुच्छ्रे गाउँपालिका घर भएका २७ वर्षीय राजु पुन लगायत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।
उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४५ हजार ७ सय ५० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।