समाचार

नाकमा मकैको दाना अ’ड्केर साढे दुई वर्षकी बालिका’को मृx’त्यु

जिल्लाकोे नारायण नगरपालिका-४ कि साढे दुई वर्षकी बालिका कुसुम कटुवालको नाकमा मकैको दाना अ’ड्केर उपचारको क्रम’मा मृ’त्यु भ’एपछि आफन्तले कर्णाली प्रदेश अस्पतालमा आ’न्दोलन गरिरहेका छन् ।

चार दिनअघि नाकमा मकैको दाना अड्केकी नारायण नगरपालिका–४ सोतकी साढे दुई वर्षीय बालिका कुसुम कटुवाललाई दैलेख अस्पताल हुँदै सुर्खेत पुर्‍याइएको थियो ।

बालिकाको उपचारकै क्रममा हिजो विहान मृ’त्यु भएपछि आफन्तले डाक्टरको ला’पर’वाही’ले घट’ना भएको भन्दै अस्पताल परिसरमा प्रदर्शन गरेका हुन् ।

‘दैलेखका डाक्टरले दैलेखमै अ’प्रे’श’न गर्नुभन्दा सुर्खेत लैजान सुझाएपछि सुर्खेत ल्याएका हौं,’ बालिकाकी आमा पूजा कटुवालले भनिन्, ‘स्वास्थ्यमा अन्य कुनै समस्या नभएकी छोरीको डाक्ट’रकै ला’पर’वा’ही’ले मृ’त्यु भएको हो ।’

ला’पर’वा’ही गर्ने डाक्टरला’ई का’र’वा’हीको माग राख्दै अस्पतालमा आ’न्दो’ल’न गरिरहेको आफन्तले बताएका छन् ।

यता, प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले डाक्टर’को ला’प’र’वाही’ले बालिकाको मृ’त्यु नभएको बताए ।

‘हामी कुनै पनि विरामीलाई बचाउने हरसम्भव प्रयासरत हुन्छौं, बालिकाको हकमा पनि बे:हो’स बनाएर मकैको दाना निकाल्ने अ’प्रेशन गरिरहेका थियौं,’ खड्काले भने, ‘अ’प्रेश’नका क्रममा ए’क्का’सी बालिकाको अ’क्सि’जन लेभल घ’ट्दै गएपछि उनलाई ब’चा’उन सकिएन ।’

अस्पताल परिवार घ’टना’प्रति दुखी भएको बताउँदै खड्काले अस्पतालको भौतिक सम्पत्तिमा क्षति पुर्‍याउनु राम्रो पक्ष नभएको बताए । ‘घ’ट’ना नहुनु थियो, भइसक्यो, अब सम्वादबाट अघि बढ्ने प्रयास गरिरहेका छौं,’ खड्काले भने, ‘आफन्तहरुबाट कुनै व्यक्ति संवाद गर्न नचाहेकाले समस्या सिर्जना भएको छ ।’

यो पनि पढ्नुहोस: पोखराकी बिनाको घरमा ९ जना पुरुषले गर्दा रहेछन् यस्तो अनौठो काम

काठमाडौं, १८ असोज(काठमाडौं महानगरपालिका(६ बौद्ध तिनचुली नागमन्दिर नजिकै कुल बहादुर सुनुवारको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका(६ बौद्ध बस्ने ४० वर्षीय सन्जु थापा लगायत ११ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८२ हजार ७ सय ५ रुपैयाँ, १ बुक तास र २७ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो।

कास्की, पोखरा महानगरपालिका(१९ गैरीखोर बस्ने बिना पुनको घरमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका(१९ लामाचौर बस्ने अन्नपूर्ण गाउँपालिका घर भएका ६२ वर्षीय याम गुरुङ लगायत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३४ हजार ३ सय ७० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो।

यसैगरी कास्की, पोखरा महानगरपालिका(१९ लामाचौर बस्ने हरिमायाँ पुनको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने माछापुच्छ्रे गाउँपालिका घर भएका २७ वर्षीय राजु पुन लगायत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४५ हजार ७ सय ५० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

Related Articles

Back to top button