समाचार

मृx’त भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको अ’श्लिल एसएमएस

नेपालगन्ज । कोहलपुरस्थित दिप ज्योती सेकेन्डरीका प्रिन्सपल दमन पाण्डे प,क्रा,उ परेका छन् ।उनले आफ्नै छात्रालाई मृx’त्यु दु’रुत्साहन गरेको अभियोगमा प,क्रा,उ गरेको प्रहरीले जनाएको छ ।

एक साताअघि बैजानाथ गाउँपालिका गाभरकी एलिशा शाह घरमै मृ’त अवस्थामा भेटिएकी थिईन ।१७ वर्षीया शाहको मोबाईलमा प्रिन्सपल पाण्डेले पठाएको अ’श्लिल एसएमएस भेटिएको छ । कोहलपुर प्रहरीले आत्मा ह,x’त्या दु’,रु,त्साहन मु,द्दा दर्ता गरी अनुसन्धान थालेको छ ।

स्थानीयहरु शुक्रबार बिद्यालयमै पुगेर दुं’गामुढा गरेका छन् । प्रहरीले पाण्डेलाई प,क्रा,उ गरेर अनुसन्धान थालेको छ ।त्यस्तै नेपालगंजमा मोटरसाइकल दु,’र्घ,ट,ना हुदा एक जनाको मृ’xत्यु भएको छ ।गए राती करिब १ बजेको समयमा नेपालगञ्ज उपमहानगरपालिका

वडा नं.२० स्थित भे९प७९७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दु’र्घटना हुँदा मोटरसाइकल चालक राप्तीसोनारी गाउँपालिका वडा नं.१ को २१ वर्षीय दिपक बुढामगर ग’म्भिर घा’इते भई उनको उपचारको क्रममा भेरी अस्पतालमा मृ’त्यु भएको प्रहरीले जनाएको छ

गर्दा क हुदैन र ? भन्ने उदाहरण बनेकी छिन बुटवलकि कमला बेलबासे । पुरुषले मात्र होइन महिलाले पनि पुरुष सरह काम गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छिन कमला अहिले । इलेक्ट्रीक र प्लमिङको काम श्रीमानसगैँ गर्दै आएकी कमला अहिले उक्त कार्यमा दक्ष भै सकेकी छिन । अहिले आफुहरुलाई कामको कुनै कमि नभएको बरु काम गर्न भ्याई नभ्याई भएको उनले बताएकी छिन । श्रीमान सगैँ काम सिकेकी कमला अहिले श्रीमानसगँ सगै काममा जान्छिन ।

अर्घाखाँचीबाट दुई बच्चा र पाचँ हजार रुपैया लिएर बुटवल झरेको उनी बताउँछिन । बुटवल आए पछि श्रीमान यम इलेक्ट्रीक काम गर्थे उनी कोठा मै छोराछोरीलाई खाना खुवाउने स्कुल पठाउने काम गर्थिन । काम कै क्रममा श्रीमानको टाउकोमा चोट लागे पछि उनी काम गर्न सकेनन । उनको टाउकोमा रगत जमे पछि त्यसको उपचारमा केही खर्च भयो । साथै उनलाई काम बाट पनि निकालीदिए पछि उनिहरुको दुख झन बढ्यो । श्रीमान केही ठिक भए पछि उनले पनि श्रीमान सगैँ काम गर्ने सोछ बनाईन । श्रीमान यमले पनि अरु कोहिलाई काममा लैजादा खर्च बढ्ने भएको श्रीमतिलाई नै काम सिकाएर लगे कमाई पनि हुने भन्दै सगै लगेको उनी बताउँछिन ।

आफू त्यसरि काममा जादा करिव ६ लाख ऋण रहेको कमला बताउँछिन । तर अहिले उक्त ऋण तिरेर बुटवलमै घर र अन्य दुई तीन वटा घडेरी पनि जोडि सकेको कमला बताउँछिन । कुनै पनि काम सजिलो त नहुने तर गर्छु भन्ने आफुमा हिम्मत भए गर्न नसकिने केही काम नहुने कमला बताउँछिन । इलेक्ट्रोनिक काम गर्दा सुरु सुरुमा आफुलाई कयौ पटक करेन्टको झड्काले लडाएको पनि उनी बताउँछिन । तर प्रयास गरे सफलता पाउन सकिन्छ भन्ने उनको अठोटले गर्दा त्यति मै काम गर्न भने नछोडेको उनको भनाई छ ।

त्यति मात्र होइन प्लमिङको काममा आफ्नो कपाल डढाएको पनि उनी सम्झिन्छिन । त्यो बेला यी सबै कुराहरुबाट डराएर छोडेको भए आफू अहिलेको अवस्थामा आउन नसक्ने उनको भनाई छ । ती दिनहरु सम्झिदा आफुलाई अचेल हासो लाग्ने उनी बताउँछिन । काम गर्दै जादा सामाजिक संजाल टिकटकमा पनि उनी जोडिन पुगिन । त्यहा उनले काम गर्दै गरेका थुप्रै भिडियोहरु देखिन । त्यसपछी उनले पनि आफुले गर्ने कामको भिडियो बनाएर अप्लोड गर्न थालिन । उनको टिकटकमा भएको भिडियो धेरैले मन पराए । साथै उनको कामको थुप्रैले प्रशंसा गर्न थाले पछि अहिले उनी निरन्तर त्यस्ता भिडियोहरु बनाएर लगाउन थालेको बताउँछिन ।

सुरुसुरुमा केहिले महिला भएर पुरुषले गर्ने काम गर्न हिडेकी भनेता पनि अहिले भने सबैले हौसला दिने गरेको राम्रो काम गरेको भन्ने गरेको उनी बताउँछिन । कमला यो काममा लाग्नुमा आफ्नो श्रीमाको साथ भएको बताउँछिन । यदि श्रीमानले आफुलाई यश काम नसिकाएको भए आफु यस क्षेत्रमा आउन नस्क्ने उनी बताउँछिन । श्रीमान बिरामी भए पछि घर चलाउन र ऋण तिर्न गार्‍हो भए पछि उनले आफू पनि श्रीमानसगैँ काम गर्न जाने बताईन । जसलाई श्रीमानले स्विकार्दै सगै काममा लगेर सिकाएको उनी बताउँछिन । काम गर्न सके जति पनि पाईने उनी बताउँछिन । (भिडियो हेर्नुस)

 

 

Related Articles

Back to top button