समाचार

९० बर्षिय आमा यसरी रुखमा चढेर घाँस का ट्दै ,मन नै रुवाउने कथा रहेछ आमाको (हेर्नुस् भिडियो )

अठ्ठहत्तर(७८) बर्षकि बुढि आमाले आफुसग पचास बर्षिय मानसिक रोगी छोरा पाल्दै आउनुभएको छ ।उहाको नाम डल्लि सुनार हो ।

अठ्ठहत्तर(७८) बर्षकि बुढि आमाले आफुसग पचास बर्षिय मानसिक रोगी छोरा पाल्दै आउनुभएको छ ।उहाको नाम डल्लि सुनार हो ।

बुढि आमा जो उमेरको हिसाबमा पनि निकै बृद्ध भैसक्नुभएको छ ।आफू उमेरले थलिदै गर्दा बुढेसकालमा आफ्नो सन्तानले सुख देला भन्दै गर्दा उल्टै छोरोलाई नि पालेर स्याहार गरेर बस्नुको पीडा यी आमाले भन्दा धेरै कस्ले पो बुझेको हुदो होर ।

आफ्नो जीवन आफैलाई धिक्कार लागेको र यस्तो जीवन जिउनु भन्दा त बरु म`रेकै भए बेस हुन्थ्यो भन्दै आमा डाको छोडेर रुनुहुन्छ ।

बरु आफू अगाडि म`रियो भने त्यहि छोरोले आफ्नो काम क्रिया गर्दिदो हो भन्दै आफ्नो छोरोलाई केही पनि हुँदै नहोस् भन्दै आमा प्राथना पनि गर्छिन् ।

आफ्नो उमेरले यसरी डाडो का`ट्दै गर्दा आमाले नया लुगा नलगाएको पनि बाईस बर्ष जति भयो भन्नुहुन्छ ।यहिबाट पनि हामी आकलन गर्न सक्छौ आमा कतिसम्म आर्थिक अभावमा जिउन बाध्य हुनुहुन्छ भनेर ।

आज आफ्नो श्रिमानको तिथि रहेछ तर आफ्नो मानसिक रोगी छोरो जस्ले बुवाको काम गर्नुपर्ने हो उनको अत्तोपत्तो छैन कहाँ गयो भनेर र फर्किने कुरा त बस् सपना मात्रै न भयो ।

आमाले लगाउने चप्पल पनि पाटा रहेछन् बेग्लै रङ्गका अनि साना र ठुला नमिलेका ।बिहान बेलुकाकै छाक टार्न धौधौ पर्ने आमाले आफू सिङ्गारिएर हिड्ने त केवल सोच मात्रै न हो ।

अझ अहिले कोरोना कहरसगै आमालाई कति गाह्राे भएको होला ।घरमा कमाउने कोहि नहुनु तिमाथि एउटा छोरो त छ तर तिनी पनि मानसिक रोगी हुनुले आमालाइ हदसम्म पीडा दिएको छ ।

अहिले आमा घाँस का ट्न भन्दै यस्तो बृद्ध उमेरमा समेत रुखको टुप्पोमा पुगेर आफ्नो दिनचर्या बिताएको देख्दा हामिलाई निकै दुख लागो , आमाको दुखले बुढेसकाल भन्न पाएन कठै ।

हेर्नुस् भिडियो सामाग्री

Related Articles

Back to top button