समाचार

दशैंको मुखमा आमाले बुबको ह’त्या गरेपछि बच्चाको बिजोग,को आयो भगवान बनेर ?(भिडियो हेर्नुहोस्)

ललितपुर बागमती गाउपालिका वाड नम्बर ४ घर भइ बसोबास गर्दै आइरहेका बर्ष २९ का राजकुमार ब्लोन नाम गरेका एक पुरुषको लाछ ललितपुर गोदावरी नगरपालिका वडा नम्बर ७ देबिचौर स्थित काफाङ भन्ने स्थानको खोल्सामा बे’वा’रि’से अबस्थामा फेला परेको थियो । उनलाइ आफ्नै श्रीमती साली अनि अरु मान्छेहरु पनि खटाइएर सुनियोजित तरिकाबाट ह’त्या गरिएको कुरा पनि बाहिरिएको थियो र हाल मृ’तककि श्रीमती साली अनि साडुभाइ लगायत चारजनालाइ प्रहरीले हि’रा’स’तमा लिएको अबस्था छ ।

उनी घर बनाउने मिस्त्री अनि ठेकेदारको रुपमा काम गर्दै आएका थिए । उनी आफ्नै साडु भन्ने ज्ञानकुमार सिंहताङको घरमा बस्दै आइरहेका थिए । उनका ५ सन्तान रहेका छन जसमध्य सबैभन्दा जेठि नै १२ बर्षकि छोरी रहेकी छिन । बाबुको मृ’त्यु’पश्चात् यी नानिहरुको भने बि’च’ल्ली भएको छ । उनिहरु अहिले आफन्तको घरमा बस्दै आएका छ्न । कस्ती आमा! राजकुमार उनका श्रीमान मात्र नभएर पाच पाच सन्तानका बाबू पनि हुन भन्ने कुरा कसरी भुलिन उनले

उनले आफ्नो जिन्दगी त ब’र्बा’द गरिन गरिन, यी साना अ’बो’ध बालबालिकाको पनि जिन्दगी ब’र्बा’द गरेकी छिन जसलाइ आमाको माया अनि बाबाको स्नेहको सख्त जरुरत थियो । यी नानिहरुको यस्तो बि’च’ल्लीको अबस्थामा एक महिला र पुरुष भगवानको रुपमा उनिहरुको जिबनमा आएका छन । उनीहरुले केही रकम सहयोग पनि गरेका छन र दुई छोरीहरुको उचित पालनपोषण गर्ने कुरा पनि बताएका छन ।

कानुनी प्रकृयामा गएर सम्पुर्ण मापदण्ड पुर्याएर आफ्नो सन्तान झै माया दिएर पाल्ने प्रतिबद्धता पनि उनिहरुले गरेका छ्न । कति राम्रो सोच भएकी महिला । मानबताको भावना सबैमा हुनुपर्ने कुरामा जोड दिन्छिन उनी । तपाईंहरुलाइ बिश्वास लाग्दैन भने बेलाबेला सोध्न बुझ्न सक्नुहुन्छ नानिहरुको बारेमा समेत भनिन उनले । आफ्नो सन्तानलाइ झै माया दिएर उचित शिक्षादिक्षा दिने कुरा पनि उनले बताइन ।

आउजाउ गर्नदिने, दुबै पक्षको भलाइ हुने कुरा पनि उनले बताइन । उनले सहि तरिकाले बिबाहसमेत गरिदिने कुरा उनले बताइन । नानिहरुका सानाबाले भने यो कुरा सबै आफन्तजनको सरसल्लाहबाट निर्णय गर्ने कुरा पनि बताए । कानुनी प्रक्रिया पुर्याएर लैजाने हो भने परिवारका अरु सदस्यबाट पनि अनुमती मिल्ने कुरामा सानाबा भने सकारात्मक देखिन्छ्न तर एकल निर्णय गर्न भने नसकिने कुरा पनि उनले बताए ।

बच्चाहरुको लागि अरुबाट पनि सहयोगको माग गरिदिइन उक्त महिलाले । यसो भनीन उनले ” मरि लानु त केही छैन नि धनसम्पती भनेको त बोकेर लाने हैन, अब कमाएको अरुलाइ सहयोग गर्दा के फरक पर्छ र ? जति सम्पती भएपनी म’रेपछी छाडेरै जाने हो ।” फकाइन पनि नानिहरुलाइ तर बि’च’रा नानिहरु केहि बोलेनन । उनका श्रीमान पनि निकै नै रमाइला रहेछ्न तर क’ठै उनिहरु पनि निसन्तान रहेछ्न ।बाकी हेर्नुहोस तलको भिडियोमा

Related Articles

Back to top button