लोकप्रिय निर्देशक सुदर्शन थापा आज बिवाह गर्दै
इटहरी/ सफल निर्देशकको छबि बनाएका चलचित्र निर्देशक सुदर्शन थापाले आजबाट जीवनको नया अध्याय सुरु गरेका छन् । उनले आज सञ्चारकर्मी तथा अभिनेत्री सुप्रिया कटुवालसँग बिवाह गर्दैछन् । गएको भाद्र २१ गते आफ्नो जन्मदिन पारेर सुदर्शनले कटुवालसँग औंठी साटेका थिए । पुर्व निर्धारित मिति अनुसार यी २ को आज बिवाह भैरहेको छ । आज बिवाह गर्दै गरेका सुदर्शनको भोलि शनिबार प्रीतिभोजको कार्यक्रम छ । काठमाडौ स्थित नक्सालको एक होटलमा सो कार्यक्रम गर्दैछन् । कटवालसंग सुदर्शन केही वर्षदेखि प्रेम सम्बन्धमा थिए ।
सदर्शनले ‘के यो माया हो’, ‘मेरो लभ स्टोरी’, ‘मेरो एउटा साथी छ’, ‘धन्दा’, ‘मधुमास’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’, ‘रामकहानी’, ‘सम्हालिन्छ कहिले मन’, ‘म यस्तो गीत गाउँछु २’ फिल्मको निर्देशन गरिसकेका छन् । उनि निर्देशित फिल्महरुबाट अभिनेता आर्यन सिग्देल, अभिनेत्री नम्रता श्रेष्ठ, प्रदीप खड्का, पूजा शर्मा, पल शाह र आकाश श्रेष्ठले सफलताको स्वाद चाखेका थिए । उनकै फिल्ममा अभिनय गरेपछि यी नायक नायिकाहरुलाई दर्शकले क्लिक पाईन्छ । यता सुदर्सन आफैमा अभिनेता र गीतकार समेत हुन् । डिथ्री अनलाइनको तर्फबाट थापालाई नवजीवन सुरु गरेकोमा बधाई तथा सुभकामना ।सम्बन्धित समाचार
भ्वाइस बिजेता किरणको ‘आकाशको जुन’ सार्बजनिक, पुष्प र रक्षा फिचर्ड
भ्वाइस बिजेता किरणको ‘आकाशको जुन’ सार्बजनिक, पुष्प र रक्षा फिचर्ड
इटहरी/ भ्वाईस अफ नेपाल तेस्रो संस्करणका बिजेता किरण गजमेर र अहिलेकी चर्चित गायिका अस्मिता अधिकारीको युगल प्रेम गीत ̵.
शिव परियारले पिउन सुरु गरेपछि पुष्प खड्का, अन्जली र आलियाको धमाकेदार डान्स
शिव परियारले पिउन सुरु गरेपछि पुष्प खड्का, अन्जली र आलियाको धमाकेदार डान्स
इटहरी/ एक समयको लोकप्रिय गीत ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’ को अपार सफलतापछि शिव परियारको स्वरमा पिउने …
सुनको महलमा केकि अधिकारी र नीर शाह
सुनको महलमा केकि अधिकारी र नीर शाह
इटहरी/ नेपाली गीतसंगीतका गायक, मोडल तथा सर्जक दीपेन्द्र बुढा ठकुरीको नयाँ गीत ‘सुनको महल’ सार्वजनिक गरिएको छ । मंगलबार प…
ट्रेलरसम्म नपुगेका दर्शक ‘डाडाको बर पीपल’ हेर्न हलसम्म पुग्लान त ?
ट्रेलरसम्म नपुगेका दर्शक ‘डाडाको बर पीपल’ हेर्न हलसम्म पुग्लान त ?
इटहरी/ कोरोना महामारीका कारण सुस्ताएको सिनेमा क्षेत्र यतिबेला जुर्मुराउने तयारीमा छ । एकपछि अर्को चलचित्रले आफ्नो प्रदर्…
नपाल बेस्ट म्युजिक अवार्ड सम्पन्न, पब्लिक च्वाइस अवार्ड आंचल शर्मालाई
नेपाल बेस्ट म्युजिक अवार्ड सम्पन्न, पब्लिक च्वाइस अवार्ड आंचल शर्मालाई
इटहरी/ तुल्सी मिडियाको आयोजनामा ‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ को पहिलो संस्करण भब्य र सभ्य रुपमा सम्पन्न…
नेपालको अस्कर कमिटीले माग्यो अस्कर पठाउने फिल्म
नेपालको अस्कर कमिटीले माग्यो अस्कर पठाउने फिल्म
इटहरी/ ९४औं एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) मा सहभागिताका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फ…
भर्खरै
सुप्रियासंग आज बिवाह गर्दै लोकप्रिय निर्देशक सुदर्शन थापा
भ्वाइस बिजेता किरणको ‘आकाशको जुन’ सार्बजनिक, पुष्प र रक्षा फिचर्ड
शिव परियारले पिउन सुरु गरेपछि पुष्प खड्का, अन्जली र आलियाको धमाकेदार डान्स
सुनको महलमा केकि अधिकारी र नीर शाह
ट्रेलरसम्म नपुगेका दर्शक ‘डाडाको बर पीपल’ हेर्न हलसम्म पुग्लान त ?
नेपाल बेस्ट म्युजिक अवार्ड सम्पन्न, पब्लिक च्वाइस अवार्ड आंचल शर्मालाई
नेपालको अस्कर कमिटीले माग्यो अस्कर पठाउने फिल्म
‘टिकापुर कैलाली’मा श्रीकृष्ण र रुबिनाको प्रेममाथि दिनेशको अवरोध
बिराटनगरमा ‘द फेस्टिभल फेसन रन्वे’ हुने, सहभागीलाई तालिम शुल्क नलाग्ने
चर्चित र्यापर ‘भिटेन’ अब नायक बन्दै, लिए १८ लाख पारिश्रमिक
I