इङ्लिश बोलेर टिकटकमा भाइरल हजुरआमा र नातिको घरमा पुग्दा(भिडियो हेर्नुहोस्)
टिकटक एउटा त्यस्तो सामाजिक संजाल जसले छोटो समयमै मान्छेहरुको मन अनि मुटुमा स्थान लिन सफल भयो । प्राय कमैलाइ थाहा नहोला टिकटकको बारेमा । सबैको हातहातमा मोबाईल अनि मोबाईल मोबाईलमा टिकटक । समय काल परिप्रेक्षअनुसार मान्छेहरु यसमा भा’इ’र’ल हुने क्रम पनि जारी नै छ । आजको विषय यस्तै टिकटकमा भा’इ’र’ल हजुरआमानातिसग सम्बन्धित छ ।
निकै नै रमाइली रहिछिन हजुरआमा चाहिँ । अङ्ग्रेजी दिइन आफ्नो परिचय, मनमाया पोख्रेल क्षेत्री रहेछ आमाको नाम भने यता नातिको नामचाहिँ निर्मल पोख्रेल क्षेत्री हो । बच्चा बुढा अनि जवान, सबैको प्यारो बनेको छ टिकटक । पछिल्लो समय यी हजुरआमा नाति भाइरल छन टिकटकमा । नाति आफ्नी आमासग बनाएका टिकटक धेरै रुचाएका छन दर्शकले ।
अङ्ग्रेजी टिकटकबाट सुरुवात गरेका निर्मलले बिस्तारै बिस्तारै परिवारका सबै सदस्यलाई टिकटकमा ल्याउन खोजेको र भाइरल पनि भएको बताए । हजुरआमालाइ त कतिपटक क’र पनि गर्नुपर्ने बताउछ्हन । निकै हसिली अनि रमाइली छिन हजुरआमा । हजुरआमालाइ निकै माया गर्दारहेछन निर्मल ।
नाति भनेपछी हुरुक्कै हुन्छिन आमापनि । अङ्ग्रेजी पनि बोल्छिन आमा तर नातीले सिकाउन्जेल मात्र आउने अनि चाडै बिर्सिने कुरा पनि उनले बताइन ।
आमाले भनेको त्यो ” सुन माया ” शब्दले सबैको मन जित्न सफल भयो । निकै ज्ञानि रहेछन निर्मल, ममि घरमा नहुदा सबै घरायसी काम निर्मलले नै गर्ने गरेको कुरा पनि हजुरआमाले बताइन ।
आफ्नो भिडियो हेर्नुचाहि राम्रो लाग्छ बनाउनु राम्रो लाग्दैन भन्दै हसाइन आमाले । शब्दै पिच्छे हसाउछिन आमाले । नातीचाहीले आमा भाइरल भएपछि अलिक एटिट्युड देखाउनुहुन्छ, भन्दै हसाए । बाहिरमा मान्छेहरुके आफ्नो घरपरिवारको गुणगाण गाउदा निकै नै खुसी मिल्ने कुरा पनि निर्मलले बताए । भिडियोबाट उनले परिवारभित्र यस्तो हुनुपर्छ भनेर म्यासेज दिइरहेको कुरा पनि बताए उनले ।
बाकी हेर्नुस तलको भिडियोमा