शाहरुख खानका छोरा आर्यनलाई ऋतिक रोशनले पठाए यस्तो पत्र
एजेन्सी – बलिउड नायक शाहरुख खानका छोरा आर्यन खान एनसीबीको हिरासतमा छन्। उनलाई मुम्बईको क्रुज पार्टीमा छापा मारी प,क्राउ गरिएको थियो। उनलाई एनसीबीले आज अदालतमा पेश गर्दैछ।
आर्यनका वकिलले आज उनको जमानतका लागि अदालतसमक्ष अपिल गर्नेछन्। आर्यन पक्राउ परेपछि उनको समर्थनमा शाहरुखका फ्यानदेखि बलिउडकर्मी अगाडि आएका छन्।
यसैबिच, बलिउड नायक ऋतिक रोशनले आर्यनलाई सामाजिक संजालबाट एक पत्र लेख्दै जीवन एउटा अनौठो यात्रा भएको उल्लेख गरेका छन्। ऋतिकले लेखेका छन्, ‘प्रिय आर्यन, जीवन एउटा अनौठो यात्रा हो। यो महान् छ किनकी यो अनिश्चित छ।
यो ठूलो यसकारण छ कि, यसले तिमीलाई कहिलेकाही घुमाउरो बल फ्याक्ने गर्दछ तर भगवान दयालु छन्। उनले सबैभन्दा कठिन व्यक्तिहरुलाई खेल्नका लागि कठिन बल दिने गर्दछन्। यो कठिन खेल खेल्नका लागि भगवान्ले तिमीलाई रोज्नुको कारण यसको दबाब महशुश गर्न तिमी सक्षम छौं भन्ने हो।’
ऋतिकले अब यो कुरा महशुश गर्न आर्यन सक्षम भएको पनि उल्लेख गरेका छन्। उनले अगाडि लेखेका छन्, ‘क्रो,ध, भ्र,म, असाहयता लगायतका कुराहरुले तिमी भित्र रहेको हिरोलाई बाहिर ल्याउन मद्दत गर्छन्। तर, होसियार रहनुपर्छ। किनकी, ती कुराहरुले तिमी भित्रको राम्रो कुरालाई पनि ज,ला,उन सक्छन्। कुन कुरालाई आफू भित्र राख्ने र कुन कुरालाई बाहिर फाल्ने भन्ने कुराको अनुभव तिमी आफैले गर्न जरुरी छ।’
‘म तिमीलाई एक बच्चाको रुपमा चिन्छु र एक मानिसको रुपमा जान्दछु। आज तिमीले जे कुरा पनि अनुभव गर्छौ, त्यसको मालिक तिमी नै हौं। समयले तिमीलाई हरेक विन्दुसँग जोड्ने काम गर्दछु। मलाई विश्वास गर, तिमीले यी कुराहरु विस्तारै संझनेछौं। यो समय तिम्रो लागि एउटा निर्माता हो,’ उनले लेखेका छन्, ‘अब, यो समय तिमीसँगै एउटा उज्यालो घाम जसरी चम्किँदैछ। तर, यसका लागि तिमीलाई अध्यारोसँग गुज्रिनुपर्नेछ। तर पनि शान्त रहनु। किनकी, उज्यालोमाथि भरोसा गर। यो तिमी भित्रै हुनेछ। म तिमीलाई धेरै प्रेम गर्छु।
मोरङ, २० असोज- मोरङ रतुवामाई—८ सिकिम्मेकी सिर्जना घिमिरे बुढेशकालमा पनि पाँचजना जवान छोराछोरीको हेरचाहमा व्यस्त छिन् । ३९ वर्षीया निर्मला, ३७ वर्षीय निर्मल, ३३ वर्षीय उमेश, २४ वर्षीया पार्वता र २३ वर्षीया गोमा शा, री, रिक रूपमा अ, पां, ग, ता भएपछि उनीहरूको हेरचाहमा सिर्जना व्यस्त रहेकी हुन् । श्रीमान् तुलसीराम ढुंगानाको नि, ध, नपछि अ, पां, गता भएका छोराछोरीको स्याहारसुसार मात्र होइन पालनपोषणको जिम्मेवारी समेत सिर्जनाको काँध परेको छ ।
सुस्त मनस्थितिका छोराछोरीको हेरचाह गर्नुपर्ने र घर व्यवहार धान्नुपर्ने सिर्जनाले भनिन्, ‘छोराछोरीले जे भेट्यो त्यही खान्छन्, सामान तो, डफो, ड गरिदिने र जहाँ पायो त्यहीँ बस्ने, दि,सा, पि.सा, ब गरेको पनि थाहा पाउँदैनन् ।’ उनीहरूकै हेरचाहमा दिन बित्ने उनी बताउँछिन् । ‘पाँच अ, पां, ,ग छोराछोरी स्याहार्दै दिन जान्छ’, गहभरि आँशु पार्दै सिर्जनाले भनिन्, ’कतै निस्कन नै मिल्दैन ।’
आफू पनि बिरामी रहेको बताउने सिर्जना छोराछोरीको स्याहार र पालनपोषण गर्न निकै गाह्रो भइरहेको दुखेसो पोख्छिन् । ‘श, री, रमा ब, ल हराइसकेको छ, मेरो पाठेघरको अ, प्रे, सन गरिएको छ, स्वयं आफैँ रो, गी भएकाले छोराछोरी सम्हाल्न गाह्रो भयो,’ सिर्जनाले भनिन् । पाँचैजना छोराछोरी जन्मजात सुस्त मनस्थितिका छन् । आवाज निकाले पनि बोलेको प्रष्ट बुझिँदैन । सिर्जनाले छोराछोरीका लागि भएभरको सम्पत्ति सकिसकेका बताइन् ।
खानासमेत खुवाइदिनुपर्ने छोराछोरीको स्याहार कसरी गर्ने भन्ने चिन्ताले सिर्जनालाई सताउन थालेको छ । ‘एकछिन छोड्यो भने खानेकुरासमेत पोखिदिन्छन्, खाना पनि समातेर खुवाउनु पर्छ । एकैपटक खुवाउन सकिन्न, अब त ज्यानमा तागत पनि छैन । अबका दिनमा यिनलाई कसले स्याहार गरिदेला’, उनले भनिन् । सरकारबाट सहयोग पाए छोराछोरीलाई पाल्न सहज हुने उनको भनाइ छ ।