आफ्नै सासू र आमाजुले पि’साब खुवाए, पी’डा सहन नस’केर दुई पटक आ’त्माह’त्याको प्र’यास(भिडियो हेर्नुस)
घरेलु हिं’सामा महिलाहरु धेरै नै पर्ने गरेका घ’टना हामिले सुन्दै आएका छौ । घरेलु हिं’सामा महिलाहरुले धेरै नै पी’डा भो’ग्नु परेता पनि बाहिरी समाजले भने त्यसलाई कहिलेकाही बुढाबुढीको झ’गडा तथा कहिलेकाहीँ हुने घर झग’डाको रुपमा सामान्य रुपमा लिने गरेको र प्र’हरी प्रशा’सन तथा का’नुनी तहमा पनि यसलाई खासै महत्व नदिइएकोले अहिले यस्ता हिं’सामा महिलाहरु ठूलो पी’डा भोगे’र पनि जीवन चलाउन बाध्य भएको हामि देख्न सक्छौ । तर यो हिं’सा पनि अन्य अ’पराध भन्दा कम नहुने भोग्नेहरु बताउँछन ।
यस्तै एक घरेलु हिं’सामा परेकी एक महिला अहिले न्या’य खोज्दै सहयोगको लागि मिडियामा आएकी छिन । बिराटनगरकि २४ वर्षीय कन्चन अधिकारी आफ्नै घरमा श्रीमान, सासू र आमाजुबाट बिगत ३/४ वर्ष भन्दै अगाडिदेखि ज्याज’ती सहदै बस्न बाध्य थिइन । कन्चनले प्रेम बिबाह गरेकी थिइन । त्यही भएर पनि उनले यो पी”डा माइती पक्षलाई सुरुमै सुनाउन नसकेको बताएकी छिन । आफैले रोजेरकोसगँ बिबाह गरेको केही समयमा नै यस्तो भयो भन्दै आउन उनलाई अप्ठ्यारो लागेकोले पनि उनी दिनरात पी’डा सहदै बस्न बाध्य भइन । यसरी दिन रात पी’डा भोगेर बस्न नसके पछि आफू दुई पटक आ’त्माह’त्या गर्न प्रयास गरेको कन्चन बताउँछिन ।
केही वर्ष अघि उनले फेसबुकबाट चिनजान भएको मौसम कोइरालासगँ बिबाह गरेकी थिइन । केही समय प्रेममा रहेका उनिहरु मौसमले आफू कन्चन बिना अरुसगँ बिबाह नगर्ने भन्दै बिबाह गर्न आग्रह गरे पछि कन्चनले आफ्नो घरमा कुरा राखिन । मौसमको परिवार कन्चनको परिवार बिच एक अर्काको घर परिवार बुझेर बिबाह गरिदिएका थिए । मौसम बिद्धुत प्राधिकरण रानीमा काम गर्छन । बिबाह गरेको केही समय पछि देखि नै आफुलाई सासू र आमाजुले खान न’दिने, कु’टपि’ट गर्ने गरेको कन्चन बताउँछिन । कन्चन एक महिनाको सुत्केरी हुदाँ उनकी आमाजुले भु’ईमा सु’ताएर उनको जिउ मा’थी च’डेर कि’चेको उनले सुनाईन । चप्पल लाउन न’दिने, नुहाउनका लागि सावन न’दिने इत्यादी थुप्रै पी’डा उनले भोग्दै आएकी छिन । श्रीमान बिहान ९ बजे अफिस गए पछि कन्चनलाई उनका सासू र आमाजुले बेलुका ६ बजेसम्म श्रीमान घर न आएको समयसम्म विभिन्न यता”ना दिने गरेको कन्चन बताउँछिन ।
कन्चन सुत्केरी भएको बेला कन्चलाई सुत्केरी भेट्न आमा, भाउजु, दिदिहरु आएका थिए । त्यो बेला मौसमलाइ एक छिन घर आउनु भन्दा काम ब्यस्त भएकोले आउन नपाउने बताए पनि उनिहरु गए पछि कन्चनकि आमाजुले बोलाए पछि तुरुन्त आएर भेट्न आउदा ल्याइदिएको सबै सामान फा’ली दिएको कन्चन बताउँछिन । आफुनो बुवालाई फोन गरि मैले खान ला’उन दि’न नस’क्ने हो र ल्याइदिएको, मेरो इ’ज्जत फाल्न खोजेको भन्दै सबै सामन आफुलाई खा’न नदिइ फा’लिदिएको कन्चनले बताईन ।
दुई पटक त कन्चनलाई आमाजु र सासुले आफ्नै पि’साब खान लगएको पनि उनले सुनाईन । पि’साब हातमा राख्न लगाएर त्यो नखा’एसम्म खाना केही न’दिने भन्दै उनलाई जब’र्ज’स्ती खान लगाएको उनले बताईन । खान नमाने पछि सासुले त्यो नखाए आफ्नो पि’साब खुवाउने भन्दै उनलाई स’मातेर ल’डाउन खोजे पछि आफू खा’न बा’ध्य भएको कन्चले बताईन । पिसा’ब खाईसके पछि उनलाई चोख्याउन नुहाउन लगाएको तर साबुन, स्याम्फु केही लगाउन नदिइ सरप र भाडाँधुने साबुन दिएको उनले बताईन । त्यसपछी सुनपानी छर्किएर बिहानको खाना बेलुका ५ बजे मात्र खान दिएको उनले बताईन । साथै श्रीमानलाई सुनाए भोलि पनि अझ धेरै खु’वाउने भन्दै ध’म्की दिएको कन्चन बताउँछिन । त्यसपछी भने सासू र आमाजुले विभिन्न आ’रोप लगाई आफू वि’रुद्ध श्रीमानलाई कुरा लगाए पछि श्रीमानले पनि आफुले लगाएको पेटिले आफुलाई पि’टेको उनी बताउँछिन । आफू उनिहरुलाई का’नुनी दायरामा ल्याउन मिडियामा सबैको सहयोग माग्न आएको बताएकी छिन । ( भिडियो हेर्नुस)