समाचार

यिनै हुन् जस’को २३ वर्षकै उमेरमा श्रीमा’न काल बने, सामान्य विवा’दहुदा श्रीमानले गरे ग’र्भ,वती श्रीमतीको घाँ’टी थि’चेेर ह’त्या

काठमाडौंको गुहेश्वरीमा श्रीमतीको ह’त्या गरेको आरोपमा श्रीमान प’क्राउ परेका छन् । उदयपुर वेलका नगरपालिका वडा नम्बर ४ माइती भएकी २३ वर्षीया रन्जु तामाङको ह’त्या भएको हो। उनी गर्भवती थिइन्। बुधबार बिहान साढे ७ बजे काठमाडौं महानगरपालिका वडा नम्बर ८ स्थित गुहेश्वरीको एक घरमा ह’त्या भएको महानगरीय प्र’हरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।

एसएसपी सिंहका अनुसार राम श्रेष्ठले श्रीमतीको घाँ’टी र मुख थि’चेर ह’त्या गरेका हुन्। श्रीमती ओ’छ्या’नमा मृ’त भेटिएकी थिइन्। उक्त आ’रोपमा प्रहरीले मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का ३९ वर्षीय राम श्रेष्ठलाई प्र’हरीले प’क्रा’उ गरेको हो। उनीहरूले गुह्यश्वरीस्थित बागमती प्लान्ट नजिकै फ्ल्याट डे’रामा लिएर बसेका थिए। उनको श’रीरमा अन्य चो’टपटक भने देखिएको छैन।

उनीहरूबीच बिहान वि’वाद भएको रहेछ। त्यसैक्रममा श्रीमानले श्रीमतीको घाँ’टी थि’चेर ह”त्या गरेका हुन्, घ’टनाबारे राम श्रेष्ठ आफैंले प्र’हरीलाई खबर गरेका थिए। उनले प्र’हरीको ह’टला’इन नम्बर १०० मा फोन गरी आफूले श्रीमतीको ह”त्या गरेको जानकारी गराएका थिए। एसएसपी सिंहले भने । ह”त्याको खबरपछि महानगरीय प्र’हरी वृ’त्त गौ’शालाबाट प्र’हरी नायब उपरीक्षकसहितको टो’ली घ’टना’स्थल पुगेको थियो। प्र’हरी पुग्दा राम श्रेष्ठ कोठामै चु’कुल लगाएर बसिरहेका थिए। प्र’हरी पुगेपछि मात्रै उनले कोठाको चु’कुल खोलेका थिए।

काभ्रेकी १६ वर्षीया किशोरी दुई वर्षअघि एक पुरूषसँग काठमाडौं आइन्। काठमाडौंमै उनले छोरा पनि जन्माइन्। अहिले उनका छोरा ११ महिनाको भएका छन्। उनले ओखलढुङ्गाका एक पुरूषसँग विवाह गरेकी थिइन्। एउटी साथीमार्फत् भेट भएपछि काठमाडौंमा विवाह गरेर आरूबारीमा डेरा गरी बस्न थालेका थिए।

छोरा जन्मिएपछि श्रीमान पनि एकाएक हराए। कहाँ गए, के गर्दै छन् उनलाई पनि थाहा छैन। उनलाई आफ्नो श्रीमान अर्कै केटीसँग पो गए कि भन्ने लाग्छ। सम्पर्कविहीन भएको पनि ३-४ महिना भइसक्यो। प्रहरीलाई पनि खबर गरेको उनी बताउँछिन्।

सुत्केरी भएदेखि आमाबुवा पनि काठमाडौंमै छन्। श्रीमान सम्पर्कविहीन भएपछि उनको आम्दानीको स्रोत पनि बन्द भयो। उनलाई पैसा पनि चाहिएको थियो। अनि उनले काम गर्ने कुरा बुवालाई सुनाइन्।

बुवाले अहिले नै काम नगर्न भनेका थिए। उनले जिद्दी गरेपछि बुवाले पनि काम गर्न अनुमति दिए। बुवाले चिनेका नुवाकोट घर भई काठमाडौंको मूलपानी तिवारीटोलमा बस्ने ३३ वर्षीय रामशरण गोतामेसँग सम्पर्क गरे।

ज्यामीको काम गर्न गत असोज १० गते उनी रामशरणको घर गइन्। उनले त्यहाँ रामशरणकी श्रीमती सीतालाई भेटिन्। उनले त्यहाँ ज्यामी काम गर्न जाँदैछु भन्ने सोचेकी थिइन्। त्यहाँ उनले अरू नै काम गर्नुपर्ने भयो।

सीताले आफ्नो घरमा कोठी सञ्चालन गर्दै आएकी थिइन्। बाध्यताको फाइदा उठाएर उनलाई पनि यौ,’नधन्दामा लगाइन्। ‘म ज्यामी काम गर्न भनेर गएकी थिएँ। सीताले तिमी ज्यामी काम गर्न सक्दिनौ, तिमी मेरो घरमा खाना पकाउने, भाँडा माझ्ने काम गर भन्नुभयो। त्यहाँ जाँदा त्यस्तो काममा लगाउनुभयो,’ उनले भनिन्।

सीताको घरमा गएको पहिलो दिनदेखि नै यौ,’नधन्दामा संलग्न गराएको उनले बताइन्। त्यहाँ उनी जस्तै अरू चार जना पनि किशोरी थिए। उनीहरूलाई पनि सीताले त्यस्तै काममा लगाएकी थिइन्।

ग्राहकबाट उनले पैसा लिएर पीडितको खातामा पाँच सय रुपैयाँ लेखिदिन्थिन्। उनीहरूको हातमा पैसा भने दिन्थिनन्।
ग्राहक आउँदा उनले आफ्नो बच्चा अर्कै पीडितलाई दिन्थिन्।

सीताले आफ्नो घरमा दुई जना १९ वर्षका र एक जना १७ वर्षीया किशोरीलाई डेरामा राखेजसरी नै राखेकी थिइन्। प्रहरीले सुइँको नपाओस् भनेर उनले यस्तो जुक्ति लगाएकी थिइन्।

उनीहरू सबैलाई सीताले अरू नै कामको प्रलोभन दिएर यौ,’नधन्दामा लगाएको प्रहरीसमक्ष बताएका छन्।

बाध्यतामा परेकी किशोरीलाई सीताले लगेर घरमा काम दिने भन्दै राख्थिन्। तर त्यहाँ उनीहरूलाई जबरजस्ती यौ,’न धन्दामा लगाइन्थ्यो।

यसबारे त्यहाँका छरछिमेकले प्रहरीलाई खबर नगरेका पनि होइनन्। सिभिल लुगामा प्रहरी नै कति पटक त्यहाँ आइसकेको पनि पीडितहरू बताउँछन्।

सीताले उनीहरूलाई डेरावाल बनाएर राखेकी थिइन् भने कसैसँग यसबारे बताए मा,र्ने ध’म्कीसमेत दिएकी थिइन्। जसकारण पीडितहरू बोल्न डराउँथे। पीडितले नबोलेपछि प्रहरीले थाहा पाउन सकेन। सीता यस्तो काम गर्दिनँ भन्दा ती किशोरीहरूलाई ध,म्की दिन्थिन्।

‘मैले म यस्तो काम गर्दिनँ भन्दा गालीगलौज गर्ने डर, ध,म्की दिने गर्थ्यो। दैनिक ३ देखि ४ जनासम्म बस्नुपर्ने। कुनै दिन काम गर्दिनँ भन्दा ज,बरजस्ती तैंले नगरे कसले गर्छ भनेर डर देखाई बाध्य बनाएर जब’रजस्ती काममा लगाउने गर्थिन्,’ त्यही घरमा डेरा गर्दै बसेकी एक किशोरीले भनिन्। सोही घरमा उनकै दिदी-भिनाजु पनि बस्थे। यो घटनाबारे उनीहरूलाई थाहा नभएको उनी बताउँछिन्।

उनीजस्तै त्यहीँ घरमा बस्नेहरूलाई रासन पनि सीताले नै ल्याइदिन्थिन्। केही सामान चाहिए पनि उनैले ल्याइदिन्थिन्। तर पैसा भने दिँदैन थिइन्।

बरू धेरै खर्च गरेको भन्दै उल्टै ऋण चढाइदिने गरेको पीडितहरू बताउँछिन्। कहिलेकाहीँ धेरै नै आम्दानी भए पनि सीताले हिनामिना गर्ने गर्थिन्।

त्य

Related Articles

Back to top button