समाचार

मेनुकाको श’व सुटुक्क ज’लाए पछि, माइति पक्षसंग पर्यो आ’र्य’घा’ट’मै हा’नाहा’न (भिडियो हेर्नुस)

बनेपाको अस्पतालमा न’ग्न अव’स्थामा मृ’त्यु भएकी मेनुकाको श’व उनका श्रीमान पक्षले माइतिलाई खवर नै नगरी सु’टुक्क पशुपति आ’र्यघा’टमा ज’लाए पनि उनका माइती पक्ष आ’क्रोशित बनेका हुन । मेनुकाको मृ’त्यु भए देखि नै उनको मृ’त्यु होइन ह’त्या भएको हो भन्ने दावी गर्दै आएका उनका परिवारले बनेपा प्रह’रीमा उ’जुरी गरेका थिए । तर प्रह’रीले उ’जुरी नलिए पछि प्र’हरी कार्यलयमा नै बि’रोध गर्दै बसेका उनीहरु अहिले आफुहरुलाई जानकारी नै नदिइ श’व जलाएको भन्दै पशुपति आ’र्यघा’ट आएका थिए । त्यहा उनिहरुले मेनुकाका श्रीमान लगायतलाई हा’तपा’त गरेका छन ।

मेनुकाका माइती पक्षले अस्प’ताल, प्रह’री र उनका श्रीमानहरु सबै मिलेको आ’रोप लगाएका छन । आफुहरुले छा’नबि’नका लागि उ’जुरी दिएको बेला श’वको पो’स्टमा’र्टम नै नगरी ज’लाउन दिएको भन्दै प्रह’री र अस्प’ताल प्रशा’सन मिलेको उनिहरुको आ’रोप छ । उनका श्रीमानले पनि अस्प’तालले कस्तो औ’सधि चलाएर श्रीमतीको मृ’त्यु भएको हो भन्दै प्र’हरीमा छा’नबि’नका लागि उ’जुरि दिएको बताएका थिए । तर प्रह’रीमा उ’जुरी दुबै पक्षले दिएता पनि श’वको पो’स्टमा’र्टम नै नगरी कसरी जला’उन दिइयो भन्ने माइती पक्षको प्रश्न छ ।

सिन्धुपाल्चोकको बार्हबिसेकि मेनुका थापा र भुबिन्द्रबिच मेनुकाको परिवारले सामान्य तरिकाले बिबाह गरिदिएको थियो । तर अहिले दा”इजोमा केही नदिएको भन्दै मेनुकालाई भुबिन्द्र र उनको परिवार विभिन्न अ”पश’ब्द बोल्दै त”नाव दिने गरेको भन्दै मृ”त्यु हुनु भन्दा अघिल्लो दिन बताएको मेनुकाकी आमाले बताएकी थिइन । तर मेनुकाकी सासुले भने बुहारिसगँको स’म्बन्ध सबैसगँ राम्रो भएको बताएकी थिइन । पसलबाट घर आई खाना खाए पछि पे” ट दु’ख्यो भनेकोले आफुहरुले अस्प’ताल लिएर आएको उनले भनाइ थियो । पहिले पनि ग्या’स्टिकको औ’सधि खाने गरेकोले त्यही कारण नै पे’ट दु’खेको हुन सक्ने उनको थियो । मेनुकाले घरमा झ”गडा भएको भनेर माईतिमा फोन गरेको कुरा पनि झु”टो भएको मेनुकाकी सासुले यश अघि बताएकी थिइन । उनिहरुले आफुहरुलाई आ”रोप लगाइ फसा”उन खोजेको उनको बताएकी थिइन ।

उनका श्रीमान भुबिन्द्रले पनि श्रीमतिसगँ सम्’बन्ध राम्रो रहेको बताएका थिए । अस्प”ताल ल्याएर देखाए पछि यहि ठिक हुन्छ भन्दै डा”क्टरहरुले भने पछि आफुहरुले त्यही राखेको उनले बताएका थिए । तर बिहान 5 बजे तिर आफू निदाएकोले मृ”त्यु भएको थाहा नपाएको उनले भनाई थियो । तर मेनुकाकी सानिआमाले भने आफू अस्प’ताल आउदा ज्वाइँ र सासू दुबै उठिरहेको बताएकि थिइन । आफू आएर मेनुकालाई हेर्दा एकजना नर्सले चे’क गरिरेको र आफुले मेनुकाको हात छाम्दा पु’रै चि”सो भएको थाहा पाए पछि नर्सलाई भन्दा तातै भन्दै जवाफ दिएको उनले बताएकि थिइन । डाक्टरलाई बोलाउन लगाए पछि डाक्टरले मृ”त घोषणा गरेका थिए । त्यो बेला भुबिन्द्र र उनकी आमा ननिदाएको मेनुकाकी सानिआमाले भनाई थियो ।

मेनुकालाई हेरेका एकजना डाक्टरले भने मेनुकाको ब्या”बहार परिवर्तन भएकोले उनलाई सामान्य औ”सधि दिएको बताएका थिए । अक्सि’जन मास्क निकाल्ने, परिवारलाई गा”लि गर्ने जस्ता ब्या’बहार देखाएकोले उनलाई त्यही अनुरुपको केही औ”सधि दिएको बताए । तर उनको परिवारले भने त्यस्तो केही पनि बताएको थिएन । अहिले माइती र घर दुबै पक्षले छा’नबि’नका लागि प्रह”रीमा उ”जुरी दिन खोज्दा प्रह”रीले उजु”री लिन नमानेको उनिहरुको भनाई रहेको छ ।

पे’ट दु’खेर बनेपा अस्पताल ल्याएको भन्दै फोन गरे पछि उनको फोन फेरि भोलिपल्ट बिहानसम्म नलागेको मेनुकाकी आमाले बताइन । उनले बहिनिलाई फोन गरि अस्प”ताल जान भने पनि उनकी बहिनी बिहान ५ बजे अस्प”ताल पुग्दा मेनुका मृ”त बेवा”रिसे अव’स्थामा भेटिएको उनिहरुको भनाई छ । तलको केही पनि कपडा नलाएको अवस्थामा रग”तमा पुरै भि”जेको अवस्थामा उनको श”व भेटिएको उनिहरुले बताएका छन । तल्लो पे”ट दु’खेको भन्दै अघिल्लो दिन बेलुका अस्प’ताल भर्ना भएकी उनी भोलिपल्ट मृ”त भेटिएकी हुन । (भिडियो हेर्नुस)

Related Articles

Back to top button