मनोरंजन

काठमाडौं आएका अनुपम खेरले गरे पशुपतिको दर्शन

काठमाडौं आएका अनुपम खेरले गरे पशुपतिको दर्शन
October 5, 2021 49

16
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौं – बलिउडका चर्चित अभिनेता अनुपम खेरले पशुपतिनाथको दर्शन गरेका छन् । सोमबार काठमाडौं आएका अभिनेता खेरले मंगलबार बिहानै पशुपतिनाथको दर्शन गरेका हुन् ।

आफुले पशुपतिनाथको दर्शन गरेको बारे खेरले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन् । उनले काठमाडौंको चर्चित पशुपतिको दर्शन गर्न पाउँदा आफूलाई भाग्यमानि ठानेको बताएका छन् ।

लेखेका छन् – ‘प्राचिन मन्दिर पशुपतिनाथको दर्शन गर्दै सबैको कल्याण, स्वास्थ्य र शान्तिका लागि प्रार्थना गरेँ ।’खेरसहित बलिउड कलाकार फिल्म ‘उचाइँ’ छायाँकनका लागि नेपाल आएका हुन् ।

खेरसहित अभिनेत्री परिणिती चोपडा, अभिनेता बोमन इरानी, सारिका हसनलगायत कलाकार नेपाल आएका छन् । खेरले नेपालमा छायाँकन हुने यो फिल्म आफ्नो करियरको ५२०औँ फिल्म भएको बताउका छन् ।
धनकुटाका लेखबहदुर तामाङ अहिले निकै पि डामा छन् ।कोरोना महा मारीमा उनी मलेसियामा थिए ।म हामारीको कारण उनले काम गरिरहेको कम्पनी डुब्यो र उनी अर्को कम्पनीमा काम गर्न अगाडि बढे ।कमाइ राम्रो नभएको कारण उनी आफ्नै देश फर्कन चाहान्थे तर पैसाको अ भावले उनलाई निकै स तायो ।

मलेसियामा नेपालीले नेपालीलाइ नै कु टेर म र्नु न बाँच्नु बनाएर फा लेपछी (भिडियो हेर्नुस्)

उनी नेपाली साथीसंगै होटलमा बसेका थिए ।उनीसंग पैसाको कमीले गर्दा नेपाली दाजुभाइले पनि उनलाई हे पे ।त्यसै क्रममा उनलाई एकदिन खानामा केही केमिकल मिसाएर खुवाइयो र उनको मेरुदण्ड र शरीरको धेरै भाग काम न लाग्ने गरि चो ट लागेको छ ।

नेपाली दाजुभाइले नै यसरी आफुलाई कु ट पि ट गरि र खानामा मिसावट गराएर यस्तो गरिदिएपछी उनी अहिले बे सहारा भएका छन् ।त्यस्तो भएपछि उनी करिब डेढ महिना हस्पिटल बसेका थिए र नेपाल फर्केका थिए ।\

मलेसियामा नेपालीले नेपालीलाइ नै कु टेर म र्नु न बाँच्नु बनाएर फा लेपछी (भिडियो हेर्नुस्)

सुतेको ठाउँ बाट चट्पटाउन समेत नभएपछि अहिले उनी निकै बि जोग अवस्थामा गुज्रिरहेका छन् र आफ्नो स्वास्थको लागि सहयोगको अपेक्षा गरिरहेका छन् ।

Related Articles

Back to top button
Close