समाचार

बेलायतमा नेपाली इन्जिनियर सेलिना राईले “इन्टरनेसनल इमर्जिङ इन्जिनियर अवार्ड” पाईन !

बेलायतमा नेपाली इन्जिनियर सेलिना राईले “इन्टरनेसनल इमर्जिङ इन्जिनियर अवार्ड” पाईन !
October 5, 2021 admin2समाचारNo Commenton बेलायतमा नेपाली इन्जिनियर सेलिना राईले “इन्टरनेसनल इमर्जिङ इन्जिनियर अवार्ड” पाईन !

हार्दिक बधाई: बेलायतमा नेपाली इन्जिनियर सेलिना राईले ‘इन्टरनेसनल इमर्जिङ इन्जिनियर अवार्ड’ पाईन !

लण्डन- बेलायतको लिड्समा कार्यरत एक युवा नेपाली इन्जिनियरले ‘इन्टरनेसनल इमर्जिङ इन्जिनियर अवार्ड’ जितेकी छन् । बेलायतसहित विश्वभरका इन्जिनियरहरु आबद्ध प्रोफेसनल संस्था

‘इन्स्टिच्युट अफ सिभिल इन्जिनियर’ (आइसीइ) ले सेलिना राईलाई यो अवार्ड प्रदान गरेको हो । प्रतिष्ठित प्रोफेसनल अवार्डसंगै सेलिनाले नगद १५ सय पाउन्ड पुरस्कार समेत पाएकी छन् । बेलायतको लिड्स

शहरमा एक ‘स्ट्रक्चरल इन्जिनियर’ का रुपमा कार्यरत छन् सेलिना । आफूले आर्जन गरेको ज्ञान र सीपलाई तिखार्न यो अवार्ड प्रतिस्पर्धाले महत्वपूर्ण भूमिका खेलेको उनले सुनाइन् ।
** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

 

Related Articles

Back to top button