समाचार

श्रीमानले छोरी र श्रीमतीले छोरा हेर्ने भन्दै आमाबुबाले स’न्तानको बाँ’डफाँड गरे कठै (भिडियो सहित हेर्नुस्)

श्रीमानले छोरी र श्रीमतीले छोरा हेर्ने भन्दै आमाबुबाले स’न्तानको बाँ’डफाँड गरे कठै (भिडियो सहित हेर्नुस्)
October 4, 2021 119

49
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
पहिला अर्कै श्रीमा’नसंग रहेकी यी श्रीमतिले यत्ती धेरै भरोशा तोडेर हिडिन।कत्ती वि’श्वाशले यिनिलाइ सम्हालेर राखेका थिए श्रीमानले।अहिले आएर चटक्कै छोडेर हिडेकी छिन्।दुइजना ना’बालकहरुलाइ हेर्नू या त पाल्नको लागि काम खोज्न जानू?

यसरी दोधार अव’स्थामा छन श्रीमान अहिले।पहिला सुरुमा नि श्रीमतिकै करकापको कारण स’म्बन्धमा बाधिएको रहेछन यी दुई जना।उनको पहिलाको श्रीमान पनि रहदा रहदै आएकी थिइन यिनी।श्रीमान जेलमा पसेको छ भनेको कारण बिबाह बन्ध’नमा बाधिएका रहेछन यी दुई जना।

एक अर्कामा मन परापर नै भएर सम्बन्धा कसेका यिनिहरुमा अहिले श्रीमतिले मन फेरेर फेरि लागिन कत कता।श्रीमानको भनाइ अनुसार चाहिँ यिनिलाइ पहिलाको सासू आमाले धेरै ललै फकाइ गरेर यस्तो नि’र्णय लिने बनाएको आरोप लगाएका छन।

सधै जसो कुरा गर्ने अनि खाली कुरा लगाएर दुनिया थरिको लालच देखाएर यि’नको मन भताभुङ्ग बनाएरै छडेछन पा’पी दुनियाले।अहिले यिनिलाइ बिदेश कहि लगेर राखिदिने भनेर पा सवर्ड समेत बनाइदिएछन।

अहिले दुवै जना बुढाबुढीलाई हा’मीलेसंगै राखेर कुरा गरेका छौं ।श्रीमानको अनुसार श्रीमती आफुसंग नबसेपनी एउटा नानीको जिम्मा लिन आग्रह गरेका छन् ।श्रीमती भने कुनै छोराछोरी पनि आफुले नहेर्ने भनेकी थिइन् तर अहिले श्रीमानले छोरालाई महि’नामा खर्च दिने भन्दै का’गज गर्न तयार भएपछि उनी छोरा हेर्न तयार भएकी छिन् ।
पुरा जानकारीको लागी भिडियाे हेर्नुस् :-

Related Articles

Back to top button