समाचार

६२ वर्षीय बुबाले २१ व’र्षीय छोराको छातिमा छु’री हा’नेर ह’त्या गरि घर ज’ला’ए(भिडियो सहित हे’र्नुहोस्)

६२ वर्षीय बुबाले २१ व’र्षीय छोराको छातिमा छु’री हा’नेर ह’त्या गरि घर ज’ला’ए(भिडियो सहित हे’र्नुहोस्)
October 3, 2021 38
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
इटहरी उपमहानगरपालिका वडा नम्बर ३ सुनौलो बस्तीमा एउटा रह’स्यमय घ’टना घ’टेको छ । ६२ बर्षिय बृद्ध अब’स्थाका एक ब्यक्तिले २१ बर्षका युबकको छातिमा छु’रि प्र’हार गरि एकदमै बी’भत्स तरिकाले ह’त्या गरेका छन । बुबा भन्दै बाहिर निस्किदै गरेका उनलाइ एक शब्द बोल्नै नदिइ सिधै छु’रा प्र’हार गरेका छ्न र उक्त युवकको ठाँउ ठाउँ मृ’त्युु भएको छ ।

सामान्य एउटा खोलामा बालुवा चालेर आफ्नो जिबिका चलाइरहेका उक्त युबककि आमा भने निकै पि’डामा छिन अहिले । छोराको यस्तो अबस्था देखेर कुन आमाको चाहिँ मन न’दुख्ला र ! उनि पु’लिस प्र’शासनप्रती एकदमनै आ’क्रोशित देखिन्छिन । पुलिसले नै ह’त्यारा लाएर मेरो छोरो मा’रेको हो समेत भनिन आमाले । क’ठै आमा मेरो पाल्ने छोरो भन्दै रु’न्छिन धुरु धुरु ।

पु’लिस प्रशासनले पी’डितको साथ दिनुको सट्टा उल्टो ह’त्यारालाई जोगाउन खोजेको भन्दै रुइन आमा । क’ठै आमा गा’लीगलौज अनि ध’म्कीसमेत दिएको बताउछिन अ स ईले । वडाअध्यक्ष त यो घ’टना घ’टेकै छैन जस्तै गरेर यो घ’टनाबारे बुझ्नसमेत’ न’आएको भन्दै आफ्नो दु:खेसो पोखिन उनले । उनले न्या’य नपाएको र धनी र गरिब भनि छुट्टयाएको समेत बताइन उनले ।

ह’त्याराले भने आफ्नो घर अनि छिमेकीको घर समेत ज’लाएछन । गाउलेहरुका अनुसार यो सब प्रमाण लु’काउन गरिएको हो । अचम्मको कुरा त यो घर ज’लाउने कार्य पु’लिसको आँखा अगाडि भएको पनि गाउलेहरुको बयान रहेको छ । उनिहरुबिच पहिलेदेखि झ’गडा परेको र प्र’हरीले पहिले नै उनीहरुलाई मिलाउन खोजेको भए यो सब हुदैनथ्यो भने छिमेकी हरुले ।

यत्रो ठुलो अ’पराध गर्ने ह’त्यारालाई एउटा ह’त्कडि समेत न’लाएको भन्दै निकै आ’क्रोशित देखिन्थे गाउलेहरु । ह’त्यारा अहिले प्र’हरीकै नियन्त्रणमा भएपनि उसले स’जाय पाउछ भन्ने कुरामा ह’त्याराकी आमा अझै बिश्वस्त छैनन । कठै बरा घर छैन छोरो छैन अनि न्या’य पनि आशा पनि छैन, ला’चार देखिन्छिन आमा भने । पुरा जानकारीको लागी भिडियो सहित हे’र्नुहोस्।
– लाइभ65टुडे बाट

Related Articles

Back to top button