रोचक

नौ सय वर्ष पहिले बनेको ग’णेशको मूर्ति पर्याे फेला….

नौ सय वर्ष पहिले बनेको ग’णेशको मूर्ति पर्याे फेला….
October 3, 2021 87
18
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
१२औं शताब्दीमा बनेको गणेशको मूर्ति भारतमा फेला परेको छ । दक्षि’णपूर्वी भारतका एक किसानले बारीमा उक्त मूर्ति फेला पारेका हुन् । प्रकाशम जिल्लाको मोटुपाली गाउँका कि’सानले खेत जोत्ने क्रममा उक्त मू’र्ति फेला पारेका हुन् ।

हिन्दू धर्ममा गणेशलाई बु’द्धि र विवेकका देवता मानिन्छ । ढुंगाको १८ इन्च अग्लो सो मूर्ति पद्मा’सन अवस्थाको छ । मूर्तिका दुईओटा हात टुटेका छन् भने तेस्रो हातले भाँचिएको सुँड समातेको देखिन्थ्छ। चौथो हातले मिठाइजस्तो बस्तु लिएको देखिन्न्छ ।

उक्त मूर्ति १० दिने गणेश चर्तुर्थी पर्वको अवसरमा सा’र्वजनिक गरिएको छ। गणेश जन्मेको तिथिलाई हिन्दुहरूले गणेश चर्तुर्थी पर्वको रुपमा मनाउँछन् । गणेश चर्तुर्थीमा उपवास तथा गणेशको पुजा र आरधना गरिन्छ ।

यो पनि पढौ : हनुमानले उठाएको यो पहाड जहाँ आज पनि भगवान शिवको खुट्टाको नि’शान छ

दुनियाँमा धेरै रहस्य छन् जसलाई पर्दाफास गर्न अहिलेसम्म सम्भव भएको छैन् । आज हामी हाम्रो छिमेकी देशमा रहेको एक पहाडको बारेमा चर्चा गर्छौ, जुन पहाडलाई हनुमानले उचालेर लगेका थिए । श्रीलंकामा भएको पहाडलाई एडम्स पिक वा श्रीपदा नामले पनि चिनिन्छ । यो एक यस्तो पहाड हो, जसको सम्बन्ध रामायण कालसँग जोडिएको छ ।

यस पहाडलाई विभिन्न धर्महरुले मान्यता आफ्नै किसीमले दिएका छन्, तर हिन्दु धर्मअनुसार पहाडमा बनेको मन्दिर भगवान शिवको खुट्टाको निशाना हो । घना जंगलमा अव’स्थित यो मन्दिर शिवको खुट्टाको निशाना हो । आफ्नो दिव्य प्रकाश दिनलाई शिव प्रकट भएको उक्त स्थानलाई सि’वानोलीपदम वा शिवको प्रकाश पनि भनिन्छ ।

करीब २२ सय उचाईमा रहेको यो पहाडको खास महत्व छ । उक्त पहाड ढुंगा ढुंगाको भण्डार रहेको छ । रामायाणको यु’द्धमा रावणका छोरा मेघनादको बाणले घाइते भएका लक्ष्मणलाई बचाउँन सञ्जिबनी बुटीको आवश्यकता परेको थियो । हनुमान हिमालय जडिबुटिमा स’ञ्जिबनी बुटिको खोजीमा निस्किए, हिमालयमा पुगे तर उनले त्यहाँ पुगेर के र्लैजाने केही सम्झन सकेनन् ।

अन्तमा सम’स्या समाधान गर्न उनले सम्पुर्ण पहाड नै उचालेर लैजाने निर्णय गरे । हनुमानले लक्ष्मणको उपचारको लागि लगेको पहाडको टुक्रा यहि पहाडको टु’क्रा भएको मान्यता रहेको छ । यस स्था’नबाट एशियाकै सबैभन्दा राम्रो सुर्योदय देखिन्छ । सुर्योदय हेर्न पनि मानिसहरुको भिड लाग्न थालेको छ । उक्त पहाडबाट देखिने प्रकतिको मनोरम दु’ष्यले जो कोहीलाई पनि आनन्द दिन्छ ।
– जिन्दगीकापाना बाट

Related Articles

Back to top button