समाचार

कुवेत गएकी श्रीमती १२ वर्षदेखि वे’प’त्ता,फोन गर्दा ब’ङ्गालीले उठाउँछ(भिडियो सहित हेर्नु’होस्)

कुवेत गएकी श्रीमती १२ वर्षदेखि वे’प’त्ता,फोन गर्दा ब’ङ्गालीले उठाउँछ(भिडियो सहित हेर्नु’होस्)
October 3, 2021 71
22
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
क’मजोर अर्थिक अवस्था अनि बढ्दो बे’रोज गा’रीका माझ हरेक दिन कैयौ नेपाली युबाहरु बाहिरी देश पैसा कमाउनको लागि जाने गर्छन । कोहि पैसा कमाएर फर्किन्छन त कोहिले उतै कामकै क्रममा ज्यान पनि गु’माउछन त कोहि एकाएक उतैबाट गायब पनि हुन्छन । आजको विषय पनि यस्तै एक महिला जो वैदेशिक रो’जगारिकोलागि एक एजेन्ट मार्फत कुबेत गएकि थिइन तर बिगत १२ बर्षदेखि उनको कुनै अ’त्तोपत्तो नै छैन ।

अजेन्टले छलेको, मेनपावर ग’लत भएकोले बिदेशमै अ’लपत्र परेको आदिइ’त्यादि खबरहरु त हामी सुन्न पाइनै रहेका हुन्छौ । इलामको माइ नगरपालिका वाड नम्बर १ मा घर भै बसोबास गर्दै आइरहेका रामबहादुर राई नाम गरेका एक पुरुषकि फुलमाया राई नाम गरेकि श्रीमती वैदेशिक रोजगारको लागि गएको तर आज १२ बर्षसम्म उनको केही अ’त्तोपत्तो नरहेको पनि उनले बताए । हाल उनी स’म्पर्कबिहिन छिन ।

बा’स्तबमा उनी बिदेश भने भद्रपुर घर भएका दिपक तामाङ नाम गरेका एक एजेन्टमार्फत गएको बताएका छ्न । मेनपावरबाट नभएर दिल्लीबाट उनले फुलमाया लाइ बिदेश पठाएका रहेछन जुन गै’र का’नु नी भएको पनि उनले बताए । उनकि धनमाया नाम गरेकी बहिनी पनि कुबेतमै रहेको कुरा पनि उनले बताए र मि’डियाकर्मीका अनुसार धनमायाले पनि फोन गरेर सहयोग मागेकी रहिछन ।

एउटा उनको पुरानो नम्बरमा सम्पर्क गर्दा अहिले एक बङगाली पुरुषले उठाउने गरेको कुरापनि उनले बताए तर उनको भाषा बुझ्न नसकेकोले उनिहरुबिच राम्ररी कुराकानी भने हुन सकेन । श्रीमानलाई भने त्यही बङगालीले गु’मनाम पारेको र श्रीमती कुबेतमै छ भन्ने श’न्का रहेको कुरा बताए । बङगालीले यो तिमिहरुको मान्छे हैन पनि भनेको कुरा उनी बताउछन ।

दुई सन्तान भैसकेका छन उनका । रामबहादुरले ‘बिमलको आमा’ भन्दै स’म्बोधन गरे आफ्नि श्रीमती लाई । यसो भने उनले ” यदि जिबित छौ भने घर फर्केर आउ, कोहिसग गाको छौ भनेपनि जानकारी देउ सुचना खबर देउ ।” ८ बर्षदेखि हर्सा भन्ने रगतसम्बन्धि रोगले ग्र’स्त थिए उनी । श्रीमतीको बारेमा उनलाई ख’बरमात्र भएपनी खुसी हुने र खबर पि’डादायक भएपनि भाग्यलाई दो’ष दिने बताए उनले ।बाकी तलको भिडियो हे’र्नुहोस।
– लाइभ65टुडे बाट

Related Articles

Back to top button