समाचार

दुवईको जेलबाट धिरेनको रोधन भन्छन् “कतैबाट सहयोग मिलेन मर्नुकी बाँच्नु जस्तो हुन्छ दाई यहाँ” (भिडियो सहित)

दुवईको जेलबाट धिरेनको रोधन भन्छन् “कतैबाट सहयोग मिलेन मर्नुकी बाँच्नु जस्तो हुन्छ दाई यहाँ” (भिडियो सहित)
October 4, 2021 admin2Video / समाचारNo Commenton दुवईको जेलबाट धिरेनको रोधन भन्छन् “कतैबाट सहयोग मिलेन मर्नुकी बाँच्नु जस्तो हुन्छ दाई यहाँ” (भिडियो सहित)

काठमाडौं । सञ्चारकर्मी रवी लामिछानेले सुरु गरेको ग्यालेक्सी फोरके टीभीको नियमित प्रशारण शुक्रबार सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारका दिन टेलिभिजनको शुभारम्भ गरे ।

करिब ७ महिना अघि टिभीको घोषणा भएको थियो । शुक्रबार आयोजित शुभारम्भ कार्यक्रममा टिभीमा प्रशारण हुने केही कार्यक्रमहरुबारे जानकारी दिइए । जसअनुसार रवीले ‘सिधा कुरा’ कार्यक्रम सञ्चालन गर्नेछन् । यसअघि उनले न्यूज २४ टेलिभिजनमा ‘सिधाकुरा जनतासँग’ कार्यक्रम चलाउँदै आएका थिए । सोही नामको कार्यक्रम उनले ग्यालेक्सी टिभीमा निरन्तरता दिन खोज्दा विवाद भएका थियो । अहिले नाममा संसोधन गर्दै ‘जनतासँग’ हटाइएको छ ।

ग्यालेक्सी टिभीमा थुप्रै फ्रेन्चाइज रियालिटी शोहरु समावेश गरिएको छ । नायक राजेश हमालले ‘को बन्छ करोडपति’ कार्यक्रम चलाउनेछन् । अभिनेता दिपकराज गिरीको प्रस्तुतिमा भारतीय टेलिभिजनको फ्रेन्चाइजका रुपमा क्राइम पेट्रोल सञ्चालन हुने छ । यस्तै भारतीय टिभीकै फ्रेन्चाइज सारेगामप लिटल च्याम्प पनि प्रशारण हुने टेलिभिजनले जनाएको छ ।

यस्तै, वरिष्ठ सञ्चारकर्मी विजवय कुमारले ९ बजे नामक टकशो सञ्चालन गर्नेछन् । यस्तै रमेश प्रशाइले पनि टक शो चलाउनेछन् ।

रविले २५५ दिनपछि आफ्नै कार्यक्रममा हेर्नुहोस तलको भीडियोमा ।दुवईको जेलबाट धिरेनको रोधन भन्छन् “कतैबाट सहयोग मिलेन मर्नुकी बाँच्नु जस्तो हुन्छ दाई यहाँ”

Related Articles

Back to top button