समाचार

श्रीमान् तीन बर्ष देखि साउदी अरेवियामा पसिना बगाउँदै, बाग्लुङमा श्रीमति कसरी भइन् गर्भवती?

श्रीमान् तीन बर्ष देखि साउदी अरेवियामा पसिना बगाउँदै, बाग्लुङमा श्रीमति कसरी भइन् गर्भवती?

श्रीमान् तीन बर्ष देखि साउदी अरेवियामा पसिना बगाउँदै, बाग्लुङमा श्रीमति कसरी भइन् गर्भवती?

Share
MORE FROM AROUND THE WEB
Mgid
Mgid

The Transformation Of Chrissy Metz From Toddler To 40
Limelight Media

Prince Harry And Meghan Markle Having Marriage Problems
Limelight Media

7 Little-Known Facts About Barron Trump
Limelight Media
श्रीमान् तीन बर्षदेखि साउदी अरेवियामा काम गर्दैछन् । पछिल्लो असहज समयका कारण उनको घर फर्कने मिति अझै निश्चित छैन ।

PROMOTED CONTENT
Mgid
Mgid

A Game Where Everything Is Allowed!
RAID: Shadow Legends

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

Best Car Manufacturers In The World
Brainberries

You Can Tell Why These Celebs Are Instantly Recognizable
Brainberries
तर श्रीमतिको यहाँ घरमा भने गर्भवती भएकी छिन् । कसरी भइन् भनेर खोज खबर हुँदा अनौठो तथ्य बाहिर आएको छ ।

गर्भवती भएपछि फा ले को आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट ती युवती पक्राउ परेकी छन् । जैमिनी–१० की २६ वर्षीया युवतीमाथि चार महिनाको भ्रू ण प त न गरेर बा रीमा गा डे को आरोप लागेको हो ।
गर्भवती भएपछि ती महिलाले औ ष धि से व न गरेकी थिइन् ।

उनले चार महिनाको पुरुष भ्रू ण जन्माई घरदेखि ५० मिटर टाढा बा रीमा गा डे को अवस्थामा भेटिएको थियो । घटना सार्वजनिक भएपछि पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए ।
‘शनिबार दिउँसो स्थानीयवासीले देखेपछि प्रहरी चौकीमा खबर गर्नुभयो, त्यहाँ प्रहरी पुग्दा रातो टा लोमा भ्रू ण राखेर गा डे को अवस्थामा थियो’, हवारीले भने, ‘स्थानीयवासीकै आशङ्काका आधारमा हामीले उनलाई पक्राउ गरेका हौँ’ ।

ती महिलाका श्रीमान् तीन वर्षदेखि रोजगारीको सिलसिलामा साउदी अरेबियामा छन् ।
केही दिनदेखि असामान्य व्यवहार देखाएपछि छिमेकीले उनको निगरानी गरेका थिए ।

घटना गरेर घरमै बसेकी उनलाई प्रहरीले शनिबार राति नै सदरमुकाम ल्याएको छ । उनको स्वास्थ्य परीक्षण गरेर थप अनुसन्धान थालिने हवारीले बताए । गर्भवती भए भन्ने विषय खुलेको छैन ।

Related Articles

Back to top button