समाचार

म, र्यो भनेको छोरा घर फर्किदा बुद्धाआमाबाबा चकित, यस्तो भएको रहेछ खास कुरा l

म, र्यो भनेको छोरा घर फर्किदा बुद्धाआमाबाबा चकित, यस्तो भएको रहेछ खास कुरा l
प्रकाशित मिति: आइतबार, आश्विन १७, २०७८ समय: १०:५२:०३
55
Shares
facebook sharing button 55messenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button

एउटा सानो झुपडी त्यसैभित्र एक बृद्धआमा एक हर चल्दैन अर्को चल्ने हर पनि बाँधिएको छ । देख्दै मुटु पीरो भएर आउँछ । फेरी सँगै आडैमा बसेका छन् उनका श्रीमान मनबहादुर गुरुङ्ग उनको पनि स्वास्थ्य निकै बि’ ग्रेको छ तर उपचार गर्न त परैको कुरा पानी पनि चाहेर समयमा खान सक्ने उपाय छैन् ।

रुपन्देही जिल्ला तिलोत्तमा नगर पालिका वडा नं. ११ को भुल्के भन्ने ठाउँबाट एउटा परिवारको ज’ र्जर जिन्दगीको भिडियो सप्तरंगी युट्युब च्यानलमा ल्याएका थिए पत्रकार रेशम बोहोराले । भिडियो हेरेर देश बिदेशबाट लाखौं रकम सहयोग पनि जुटेको थियो ।

छोरीहरुको बिहे भइसकेको र एउटा छोरा थिए उनी पनि लामो समयदेखि बे’ प’ त्ता भएका थिए । कुरा कानी गर्ने सिलसिलामा छोरा यो संसारमै छैनन् की भन्ने समेतको शंका मनबहादुरले गरेका थिए भने ज्यूँदै भएको भएत फर्कन्थ्यो होला भन्दै रोएका थिए ।

तर, भिडियो सार्वजनिक भएपछि बे’ प’त्ता भएका अजय गुरुङ्गसम्म पनि पुग्यो । भिडियो हेरेपछि अजय घर फर्केका छन् ।

काठमाडौंमा एक केटीसँग केही समय माया प्रेममा रहेको र त्यसपछि भारत तर्फ गएको , उतै बसेको अजयले बताएका छन् । केही बाध्यता भएपनि खास त्यस्तो कारण नभएको बताउने उनले अब राम्रोसँग आमाबाबाको रेखदेख गरेर बस्ने समेत बताएका छन् ।

भिडियो हेर्नुस्: भिडियो हेर्न येहा किलिक गर्नुहोस

Related Articles

Back to top button