समाचार

नर्सिङ सकेर आफ्नो सुन्दर भविष्य बनाउन तल्लीन रहेकी रोजी अमेरिका बाट कहिल्यै घर नफर्किने गरी अस्ताइन् !

नर्सिङ सकेर आफ्नो सुन्दर भविष्य बनाउन तल्लीन रहेकी रोजी अमेरिका बाट कहिल्यै घर नफर्किने गरी अस्ताइन् !
१७ आश्विन २०७८, आईतवार ०८:३३No Commenton नर्सिङ सकेर आफ्नो सुन्दर भविष्य बनाउन तल्लीन रहेकी रोजी अमेरिका बाट कहिल्यै घर नफर्किने गरी अस्ताइन् !
23
Shares
facebook sharing button Sharetwitter sharing button Tweetpinterest sharing button Pinemail sharing button Email

नर्सिङ सकेर आफ्नो सुन्दर भविष्य बनाउन तल्लीन रहेकी रोजी अमेरिका बाट कहिल्यै घर नफर्किने गरी अस्ताइन् !

नेपालको कास्की जिल्ला घर भई अमेरिकाको क्यालिफोर्नियामा वस्दै आउनु भएकी रोजी रानाको एक अनौठो रो’गको कारण गत अप्रिल १७ तारिखमा क्यालिफोर्नियाको सेक्रोमेन्टोमा रहेको सटर जनरलदुखद नि’धन भएकोमा उहाँको परिवार सम्पूर्ण सदस्यहरु प्रति गहिरो सहानुभूति व्यक्त गर्न चाहन्छु । दि’वंगत आ’त्माको ची’र शान्तिको कामना गर्न चाहन्छु ।

केवल २८ वर्षको उमेरमा विद्यार्थीमा
अमेरिका आएर कडा मेहनतका साथ Master of Science in Nursing सकी आफने सुन्दर भविष्यको खाका कोर्न त’ल्लिन रहनु भएकी रोजीको नि’ध’नले हामी सवै मर्माहत भएका छौं ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button