रोचकसमाचार

इटालीमा एक मूर्तिले मच्चायो तहल्का, नेताहरूले नै गरे मूर्ति ढाल्न माग

इटालीमा एक मूर्तिले मच्चायो तहल्का, नेताहरूले नै गरे मूर्ति ढाल्न माग
१७ आश्विन २०७८, आईतवार ०८:५१No Commenton इटालीमा एक मूर्तिले मच्चायो तहल्का, नेताहरूले नै गरे मूर्ति ढाल्न माग
33
Shares
facebook sharing button Sharetwitter sharing button Tweetpinterest sharing button Pinemail sharing button Email

इटालीमा एक मूर्तिले मच्चायो तहल्का, नेताहरूले नै गरे मूर्ति ढाल्न माग

इटालीमा एक महिलाको मूर्तिलाई लिएर यतिखेर चर्को बहस भइरहेको छ । १९ औँ शताब्दीमा लेखिएको एक कविताको सम्मानमा उक्त कविताकी नायिकाको प्रतिमास्वरुप बनाइएको मूर्तिले २१ औँ शताब्दीमा आएर बहस र विवाद निम्त्याएको हो
तामाबाट बनाइएको यो महिलाको प्रतिमामाथि हाल विशेषगरी ‘सेक्सिज्म’ (महिलाविरोधी विचारधारा) लाई लिएर बहस चलेको छ ।
उक्त मूर्तिमा एक महिलालाई पातलो एवं पारदर्शी कपडा लगाइएको अवस्थामा चित्रण गरिएको छ । साथै महिलाको दायाँ हात आफ्नो वक्षस्थलमा राखेको र कर्के हेराइ देखाइएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button