समाचार

हार्दिक बधाई : लोकसेवा आयोगमा, एकै घरका दाजु बहिनीले एकैपटक उपसचिवमा नाम निकाले सफल

हार्दिक बधाई : लोकसेवा आयोगमा, एकै घरका दाजु बहिनीले एकैपटक उपसचिवमा नाम निकाले सफल
प्रकाशित मिति: आइतबार, आश्विन १७, २०७८ समय: १०:२७:२७
6
Shares
facebook sharing button 6messenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button

काठमाडौं । लोकसेवा आयोगले लिएको उपसचिवको परिक्षामा एकैघरका दाजु बहिनी दुवैजना बढुवामा परेका छन् । लोकसेवा आयोगले मंगलबार प्रकाशित गरेको प्रशासन सेवा सामान्य प्रशासन समूहको उपसचिव वा सो सरहको पदमा अन्र्तर्वाताबाट वीरेन्द्रनगर–८ सुर्खेत घर भएका दाजु केशवप्रसाद उपाध्याय र बहिनी पूर्णिमा उपाध्याय परेका हुन् ।

लोकसेवा आयोगले लिएको उपसचिवको परिक्षामा एकैघरका दाजु बहिनी दुवैजना बढुवामा परेका छन् । लोकसेवा आयोगले मंगलबार प्रकाशित गरेको प्रशासन सेवा सामान्य प्रशासन समूहको उपसचिव वा सो सरहको पदमा अन्र्तर्वाताबाट वीरेन्द्रनगर–८ सुर्खेत घर भएका दाजु केशवप्रसाद उपाध्याय र बहिनी पूर्णिमा उपाध्याय परेका हुन् ।

योग्यताक्रमको सूचीअनुसार उनीहरुमध्ये पूर्णिमाले पहिलो नम्बरमा र केशवले दोस्रो नम्बरमा रहेका छन् । लोकसेवा आयोगले उपसचिव सरहको पदका लागि ४१ जनाको माग गरेकोमा ५३ जनाले अन्तर्वार्ता दिएका थिए । ***थप जानकारीको लागी यहाँ तल डबल क्लिक गर्नुहोस***

Related Articles

Back to top button