समाचार

श्रीमानको नाममा सु,’साइड नोट–‘मलाई यो जिन्दगीबाट पुग्यो’

श्रीमानको नाममा सु,’साइड नोट–‘मलाई यो जिन्दगीबाट पुग्यो’
October 2, 2021 adminदेश / समाचारNo Commenton श्रीमानको नाममा सु,’साइड नोट–‘मलाई यो जिन्दगीबाट पुग्यो’

बुटवल । रुपन्देही तिलोत्तमा नगरपालिका–५ की २७ वर्षीया सीता भण्डारी पौडेलले आ,’त्मह,’त्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले दा,’वी गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले उनको मृ,’त्यु प्रकरणबारे हालसम्म भएका अनुसन्धानबारे जानकारी दिँदै आ,’त्मह,’त्या गरेको दा,’वी गरेको हो ।सीता २० भदौको विहान साढे ४ बजे आफ्नै कोठामा झु,’ण्डिएको अवस्थामा मृ,’त फेला परेकी थिइन् । उनको ह,’त्या भएको भन्दै माइती पक्ष, आफन्त तथा स्थानीयले आ,’न्दोलन गर्दै आएका छन् ।

सीताको मृ,’त्यु प्रकरणलाई लिएर आ,’न्दोलन सुरू भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय बुटवलले घटनाबारे संयुक्त रुपमा अनुसन्धान थालेका थिए । अनुसन्धानअनुसार पौडेलको मृ,’त्यु क,’र्तव्यबाट नभई झु,’ण्डिएर भएको देखिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।

अनुसन्धानका क्रममा मृतक सीता र उनका श्रीमान टिका पौडेलको मोबाइलको प्रा,’विधिक परीक्षणसमेत गरिएको थियो । डि,’जिटल फ,’रेन्सिक ल्या,’बमा मोबाइल परीक्षण गर्दा सीताले आफ्ना श्रीमानको नाममा आ,’इफोनको नोट एप्लिकेसनमा सु,’साइड नोट लेखेको भेटिएको थापाले बताए ।

अनुसन्धानअनुसार आ,’त्मह,’त्या गर्नुअघि सीताले श्रीमानलाई रातको साढे १२ बजेतिर सु,’साइड नो,’ट लेखेको पाइएको छ । फ,’रेन्सि,’क रिपोर्टमा सीताले नेपालीमा लेखेको सु,’साइड नोट प्राप्त भएको थापाले बताए ।‘सु,’साइड नो,’टमा मलाई मा,’फ गरिदिनुहोला, मेरो अर्को जुनी भयो भने म हजुरहरूकै काखबाट जन्मिन चाहन्छु, मलाई यो जिन्दगीबाट पुग्यो, म बाँ,’च्न सकिनँ भनी लेखिएको छ,’ थापाले भने ।

मोबाइलको फ,’रेन्सिक परीक्षण हुँदा सु,’साइड नो,’ट र त्यसअघि सीताले श्रीमानलाई लेखेको ए,’सएमएसहरूको परीक्षण गरिएको थापाले बताए । ‘यसरी परीक्षण गर्दा उनले आ,’त्मह,’त्याअघि लेखेको सु,’साइड नो,’ट र त्यसअघि श्रीमानलाई लेखेको एसएमएसको प्या,’र्टनसमेत मिलेको देखिन्छ,’ उनले भने ।

अनुसन्धानको क्रममा मृ,’तक तथा निजको श्रीमान टिका पौडेलको टा,’इमलाइन विश्लेषण गरिएको, घ,’टनास्थल नजिक प्राप्त सीसीटीभी फु,’टेजको विश्लेषण गरिएको उल्लेख छ । त्यसैगरी मृ,’तक सीता भण्डारी पौडेलको मोबाइलको सेवा प्रदायक निकायसँग एसएमएस माग गरी निजको श्रीमान टिका पौडेलसँग भएको एसएमएस विवरण विश्लेषण गरिएको उल्लेख छ ।

२२ भदौमा सीताका बुवा हरिप्रसाद भण्डारीले श्रीमान् टिका पौडेल, जेठाजु हरिप्रसाद पौडेल र उनकी आमाजु विष्णु पौडेलवि,’रूद्ध आ,’त्मह,’त्या दु,’रुत्साहन मु,’द्दामा जा,’हेरी दिएका थिए ।जा,’हेरी आएपछि प्रहरीले श्रीमान् टिका, जेठाजु हरिप्रसाद र आमाजु विष्णुलाई पक्राउ गरिसकेको छ । उनीहरूवि,’रूद्ध आ,’त्मह,’त्या दु,’रुत्सा,’हन मु,’द्दामा अनुसन्धान भइरहेको थापाले बताए ।

Related Articles

Back to top button