समाचार

फेरि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द

१६ आश्विन २०७८, शनिबार २०:५७No Commenton फेरि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द
94
Shares
facebook sharing button Sharetwitter sharing button Tweetpinterest sharing button Pinemail sharing button Email

फेरि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द

फेरि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द
धरान : अन्ततः धरान उपमहानगरपालिकाले भदौ ४ गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ ।आज (मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले असोज २७ गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

आज बसेको कार्यपालिका बैठकले असोज २७ गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गर्दै डीसीसीएमसीलाई सिफारिस गरेको मेयर तिलक राईले जानकारी दिए ।लकडाउन अवधिमा औषधि पसल मात्र खोल्न पाइनेछ ।

बजार, पसल तथा यातायात सबै पूर्णरुपमा बन्द गर्ने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ । तरकारी पसल पनि बन्द गरिनेछ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

धरान : अन्ततः धरान उपमहानगरपालिकाले भदौ ४ गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ ।आज (मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले असोज २७ गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

आज बसेको कार्यपालिका बैठकले असोज २७ गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गर्दै डीसीसीएमसीलाई सिफारिस गरेको मेयर तिलक राईले जानकारी दिए ।लकडाउन अवधिमा औषधि पसल मात्र खोल्न पाइनेछ ।

बजार, पसल तथा यातायात सबै पूर्णरुपमा बन्द गर्ने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ । तरकारी पसल पनि बन्द गरिनेछ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

Related Articles

Back to top button