राशिफल

सुत्नु अघि सुपा देउराली माइको दर्शन गरी हेर्नुहोस भोलि असोज १७ गते आइतबारको राशिफल

सुत्नु अघि सुपा देउराली माइको दर्शन गरी हेर्नुहोस भोलि असोज १७ गते आइतबारको राशिफल
प्रकाशित मिति: शनिबार, आश्विन १६, २०७८ समय: १६:३६:१९
2
Shares
facebook sharing button 2messenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
केही नयाँ काम थाल्ने समय छ । धार्मिक एवम् सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । आज तपाइले सोचेका काम पुरा भइ सुखको अनुभव हुने दिन छ । साथै, रुपैँया पैसाको पनि कारोबार राम्रै होला । परिरवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखमा रमाउने समय छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
साथी भाइसित बसेर छलफल र वार्तालाप हुनेछ । कुराकानीले धन लाभको बाटो पत्ता लाग्नेछ । नसोचेको ठाँउबाट आकस्मिक लाभ हुन सक्छ । परिवारमा भने सामान्य विवाद होला । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । आहार विहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
गरेका कामहरुमा बाधा आउनुका साथै आर्थिक हानी हुनेछ । रोगको कारणले धनको पनि नाश होला । आज तपाइलाई अल्छी पनले सताउला । शरिरमा रोग लाग्नाले धनको पनि क्षति होला । पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ । खानपानमा विचार पुर्याउनु होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आर्थीक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथीसँगको भेटले मन रमाउने छ । प्रशस्त पैसाको कारोबार होला । परिश्रम अनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम फेरी सुरु हुन सक्छन् । पाहुनाको आगमन हुने दिन छ । तपाइको बुद्दीको सहि प्रयोग भइ चिताएका काममा सफलता पाइने योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
परिश्रम गर्न सके जती खेर जादैन । अर्थ लाभ र प्रगतिको प्रशस्त सम्भावना छ, यात्रा पनि होला । आज चिताएको काममा सफलता पाइनेछ । धन लाभ पनि हुने दिन छ । कसैबाट समर्थन पनि पाइएला । धनको लाभ अर्थात रुपैया पैसा कमाइने दिन छ । पुराना साथीसँगको भेटघाटले मन रमाउने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अनौठो र लाभदायक यात्राको योग छ । सर सामान बिग्रेर दुख पनि पाइएला । परिवारमा हल्का विवाद हुन सक्छ । शरिरमा सामान्य रोगले सताउला तर पनि समाजिक सम्मान भने पाउने समय छ । अनौठो तरिकाबाट रुपैँया पैसा कमाइने छ । आज रमाइलो यात्राको योग पनि रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सोचे अनुरुप काम नहुने र बढी खर्चले गर्दा मनमा शान्ति मिल्ने छैन । सामान्य रोगले पनि सताउला । आर्थिक पक्ष खासै राम्रो छैन । नसोचेको अनि बेकामको क्षेत्रमा पैसा खर्च हुनेछ । आज तपाइलाई सामान्य रोगले सताउला, सावधान रहनु होला । साथै, भौतिक सरसामनको पनि क्षति हुने दिन छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
बिग्रेको सम्बन्धमा केहि सुधार आएपनि मानसिक तनाब होला । सोचेको काम पुरा नहुन सक्छ । बिहानी पख सुखको अनुभव होला तर बेलुकी काम गर्नमा मन नलाग्न पनि सक्छ । बन्दैन भनेको काम पनि तपाइको अथक प्रयासमा बन्ने दिन छ । आफन्तको सहयोग पनि प्राप्त हुने दिन छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
शत्रु र रोग पन्छाउने उचित समय छ, प्रयास गर्नु होला । पढाइमा भने आज खासै प्रगति नहोला । आजको दिन तपाइको पैसा कमाउने योग रहेको छ । नचिताएको ठाँउबाट आम्दानी हुने दिन छ । आम्दानीका प्रशस्तै बाटाहरु खुल्ने दिन छ । ब्यापार ब्यवसायमा राम्रै आम्दानी हुने दिन छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
गरेका कामहरु सफल हुनेछन् भने अधुरा कामहरु पनि बन्ने छन् । पैसा भने अनायसै खर्च होला । कुनै नयाँ कामको थालनी गर्नु भए राम्रो हुनेछ । परिवारमा आर्थिक समस्याले पनि सताउने छ । काम गर्न जाँगर आउनाले धनको लाभ होला । सन्तान पक्षबाट सुखको अनुभुति पनि हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
झै झगडाको सम्भावना छ । मनमा डरले पनि डेरा जमाउने छ, सावधान रहेर काम गर्नु होला । तपाइलाई आज अनावश्यक रुपमा डर लाग्न सक्छ, सतर्क रहनु होला । कसैसँग हल्का मनमुटाव पनि होला । विचार बढ्ने, समयमा निर्णय नहुँदा काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
केहीले सम्मान गर्नेछन् केहीले अनावश्यक डर देखाउने किसिमको मिश्रित समय छ । तपाइको आज कसैबाट आदर पाउने दिन छ, तर पनि जागिरमा भने खासै मन नजाला । धन मान पाउने योग छ । नोकरी तथा राजनितीमा आफ्नो बर्चस्व बढाउन सकिनेछ ।

 

४ पटक हेरिएको
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुन्दै अनौठो : नेपालमा नै १३ बर्षिय यी नानिले यसरि जन्माईन शिशु, डाक्टर चकित !

मेस्सीले आँशु पुछेको टिस्यु पेपरको मुल्य ७.४३ करोडमा बिक्री हुँदै, लिलामीको विज्ञापन हेर्नुहोस्

दुबईका व्यापारीसँग बिहे गर्दै मौनी रोय

सानो छदा आकाशमा प्लेन भन्दै उफ्रने म ,आज हजुरहरुको आशीर्वाद र मेरो मेहनतले प्लेन चलाउने बन्दैछु सदिक्षा बास्तोला

कस्तो रहला यहाँको भोलि १७ गते आइतबारको राशिफल, हेर्नुहोस्

असोज १७ गते आइतबार, यस्तो छ तपाईको राशिफल
चर्चित समाचार
१.
दाजुको हत्याका आरोपी बल्ल कठघरामा !

२.
४० घण्टामा १ हजारभन्दा धेरै रकेट हान्दा इजरायललाई बचाइरहेको ‘आइरन डोम’ के हो ?

३.
राजतन्त्र नै अन्तिम विकल्प हो: मनिषा कोइराला

४.
जतिसुकै बिजी भए पनि २ मिनेट समय दिएर अवश्य पढ्नुहोला : तपाईंको जीवनमा पक्कै परिवर्तन आउनेछ

५.
चैत महिनाको राशिफल हेर्नुहोस् , कुन राशिका लागि कति शुभ छ ?

६.
स्मरण क्षमता बढाउने प्रभावकारी काइदा, यी हुन् ८ तरिका

७.
भावपुर्ण श्रद्धाञ्जली:अभिनेत्री सुभद्रा अधिकारि को शनिवार बिहान असामयिक निधन

८.
जेठ ३ मा श्रीमती गुमाए, ७ गते छाेरा, अनि हिजाे आफैँ बिते, मनमा अलि कति पनि मायाँ छ भने सेयर गर्नुस

९.
आज आमाको मुख हेर्ने दिन, चलचित्र क्षेत्रमा बिगत लामो समय बिताएकी रश्मि भट्टको निधन
ताजा अपडेट
सुन्दै अनौठो : नेपालमा नै १३ बर्षिय यी नानिले यसरि जन्माईन शिशु, डाक्टर चकित !
मेस्सीले आँशु पुछेको टिस्यु पेपरको मुल्य ७.४३ करोडमा बिक्री हुँदै, लिलामीको विज्ञापन हेर्नुहोस्
दुबईका व्यापारीसँग बिहे गर्दै मौनी रोय
सानो छदा आकाशमा प्लेन भन्दै उफ्रने म ,आज हजुरहरुको आशीर्वाद र मेरो मेहनतले प्लेन चलाउने बन्दैछु सदिक्षा बास्तोला
सुत्नु अघि सुपा देउराली माइको दर्शन गरी हेर्नुहोस भोलि असोज १७ गते आइतबारको राशिफल
कस्तो रहला यहाँको भोलि १७ गते आइतबारको राशिफल, हेर्नुहोस्
असोज १७ गते आइतबार, यस्तो छ तपाईको राशिफल
कतार,साउदी अरब,मलेसियामा काम गरी फर्किएका पुरुषहरु अब बाउ बन्न नपाउने?
विबाह गरेको लामो समयपछि गर्भवती बनिन् चर्चित नायिका स्वस्तिमा खड्का
सपनामा मन्दिर गएको देख्नुभयो ? यस्तो हुन सक्छ ……

Related Articles

Back to top button