समाचार

Breaking News: ओखलढुङ्गाको भदौरेमा बस पल्टियो

Breaking News: ओखलढुङ्गाको भदौरेमा बस पल्टियो
प्रकाशित मिति: शनिबार, आश्विन १६, २०७८ समय: १०:४८:०४
38
Shares


facebook sharing button 38messenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button

ओखलढुङ्गा, असोज १६ । ओखलढुङ्गाको फुलबारी घोराखोरीबाट काठमाण्डौका लागि हिडेको गाडी भदौरे भन्ने ठाउँमा दुर्घटना भएको छ ।

बा ३ ख ९३०४ नम्बरको अरनीको यातायातको गाडी आज बिहान घोराखोरीबाट काठमाण्डौं आउने क्रममा चम्पादेवी गाउँपालिका ६ को भदौरे भन्ने ठाउँमा दुर्घटना भएको हो ।

गाडीमा कति यात्रु थिए भन्ने विवरण आउन बाँकी छ । स्थानियका अनुसार दुर्घटनामा १ जना गम्भिर घाइते भएका छन ।

Related Articles

Back to top button