समाचार

प्रहरी नै ग्राहक बनेर गएपछि हाइप्रोफाइल धन्दाको भण्डाफोर, चर्चित मोडेलहरु रंगेहात पक्राउ.

प्रहरी नै ग्राहक बनेर गएपछि हाइप्रोफाइल धन्दाको भण्डाफोर, चर्चित मोडेलहरु रंगेहात पक्राउ.
१५ आश्विन २०७८, शुक्रबार १८:४३No Commenton प्रहरी नै ग्राहक बनेर गएपछि हाइप्रोफाइल धन्दाको भण्डाफोर, चर्चित मोडेलहरु रंगेहात पक्राउ.
340
Shares
facebook sharing button Sharetwitter sharing button Tweetpinterest sharing button Pinemail sharing button Email

प्रहरी नै ग्राहक बनेर गएपछि हाइप्रोफाइल धन्दाको भण्डाफोर, चर्चित मोडेलहरु रंगेहात पक्राउ

प्रहरी नै ग्राहक बनेर गएपछि हाइप्रोफाइल धन्दाको भण्डाफोर, चर्चित मोडेलहरु रंगेहात पक्राउ

काठमाडौं । प्रहरी नै ग्राहक बनेर गएपछि हाइप्रोफाइल धन्दाको भण्डाफोर भएको छ । उक्त छापामा ३२ वर्षीया मोडेल पक्राउ परेकी छिन् ।

प्रहरी नै ग्राहक बनेर गएपछि हाइप्रोफाइल धन्दाको भण्डाफोर भएको हो । भारत, मुम्बई क्राइम ब्रान्चले हाइप्रोफाइल धन्दाको भण्डाफोर गर्दै एक मोडललाई पक्राउ गरेको जानकारी दिएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ३२ वर्षीया मोडेल इशा खान समातिएकी हुन् । टिभी मोडेलहरुका साथ उनी एक थ्री स्टार होटेलबाट पक्राउ परेकी हुन् ।

उनले टेलिभिजनमा काम गर्नेहरुलाई ग्राहकहरु कहाँ पठाउने गरेको प्रहरीले जानकारी दिएको छ । त्यसका लागि उनले लाखौं रकम लिएर डील गर्ने गरेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।

यसबारे सूचना पाएपछि मुम्बई क्राइम ब्रान्चले नक्कली ग्राहक बनेर इशा खानसँग डील गर्न गएको थियो । इशाले ग्राहक बनेर गएका प्रहरीहरुलाई एक थ्री स्टारमा होटेलमा बोलाएकी थिइन् ।

त्यहाँ पुग्दा इशा खानले अन्य दुई मोडेलहरुलाई लिएर पुगेकी थिइन् । सोही समयमा उनीहरु रंगेहात पक्राउ परेका हुन् । प्रहरीले यहाँ निक्कै चलाखी गरेको थियो । ठ्याक्कै ग्राहक नै बनेर हाउभाउ र शैली अपनाएको थियो ।

पुष्टि हुने प्रमाण संकलन नभएसम्म उनीहरु ग्राहक नै बनिरहे । जब पुष्टि हुने प्रमाण संकलन भयो त्यसपछि उनीहरुले आफ्नो परिचय पत्र देखाए र यो पक्राउ गर्ने मिशन मात्र थियो भने । त्यसपछि मोडलहरुको होस उडेको थियो ।

Related Articles

Back to top button