मनोरंजन

अचानक ‘मृत्यु’को बाटो रोजेका बलिउडका ७ चर्चित नायिकाहरू (फोटो फिचर)

अचानक ‘मृत्यु’को बाटो रोजेका बलिउडका ७ चर्चित नायिकाहरू (फोटो फिचर)
30 SECONDS अगाडी

Share
अचानक ‘मृत्यु’को बाटो रोजेका बलिउडका ७ चर्चित नायिकाहरू (फोटो फिचर)
एक न एक दिन सबैले याे संसार छाडेर जानै पर्छ । काेहि ढिला त काहि चाडाे हुने मात्र हुन् । त्यस्तै केहि समय पहिले सुशान्त र त्यसपछि सिदार्थकाे निधनले बलिउड लगायत उनका फ्यानहरुलाइ स्तव्ध बनाएकाे छ । ‘रिल लाइफ’ मा सुन्दर र रंगिन जिन्दगी बाँचिरहेका फिल्म क्षेत्रका कतिपय कालकारको ‘रियल लाइफ’ मा बिश्वास नै नलाग्ने अध्यारो सिवाय केहि हुँदैन ।

कलाकारको देखिने र भोगिने जिन्दगी फरक–फरक हुन्छ । यसको ज्व लन्त उदाहरणको रुपमा बलिउडका केही अभिनेत्रीलाई लिन सकिन्छ । दर्शकका बिचमा निकै लोकप्रिय केहि अभिनेत्रीले प्रेममा धो का पाएपछि आ-त्मह त्याको बाटो रोजेका थिए ।

PROMOTED CONTENTAdskeeper

Any Man Can Last 2.5 Hours In Bed By Doing This (Try It Tonight)
More…
92
23
31

A Game Where You Start From Scratch On A Lonely Planet
More…
629
157
210

As Soon As You Hear About Love You Start Screaming At Out Loud?
More…
755
189
252
करियर र प्रेमसम्बन्धमा दरार आएपछि उनीहरुले संंसार त्यागेका पाइन्छ :

जिया खान

अभिनेत्री जिया खानले पनि सन् २०१३ मा प्रेम सम्बन्धकै कारण उनले प्रा ण त्या गेकी थिइन् । अभिनेता सुरज पञ्चोलीसँग सम्ब न्ध वि ग्रिएपछि आ त्मह त्या गरेको बताइन्छ ।

दिव्या भारती

प्रेम सम्बन्धकै कारण संसार त्या ग्ने अभिनेत्रीको सूचीमा दिब्या भारती पनि हुन् । उनले १९ वर्षको उमेरमै संसार त्यागेकी थिइन् ।

सिल्क स्मिता

प्रेम सम्बन्ध टु क्रिएपछि उनले ५ तले भवनबाट हा म फा लेर आ त्मह त्या गरेकी थिइन् । त्यस्तै वो ल्ड अभिनेत्रीको छवि बनाएकी सिल्क स्मिताले पनि २३ सेप्टेम्बर १९९६ मा आ त्मह त्या गरेकी थिइन् । करिअर र प्रेम सम्ब न्धमा सम स्या आएपछि दुखद कदम उठाएको बताइन्छ ।

प्रत्युषा बेनर्जी

चर्चित धाराबाहिक टेलिश्रृंखला ‘बालिका बधू’ बाट लोकप्रिय बनेकी अभिनेत्री प्रत्यूषा बनर्जीले झु न्डि एर आ त्मह त्या गरेकी थिइन् । उनको मृ त शरीर पंखामा झु न्डि एको अ वस्थामा फेला परेको थियो । प्रेमीबाट धो का पाएपछि उनले आ त्मह त्या गरेको बताइन्छ ।

विवेका बाबाजी

अर्की अभिनेत्री हुन् विवेका बाबाजी । सन २००२ को चर्चित फिल्म ‘ये कैसी मोहब्बत’ की अभिनेत्री बाबाजीले सन् २०१० मा आफ्नै कोठामा पंखामा झु ण्डिएर आ त्मह त्या गरेकी थिइन् ।

रुबी सिंह

अभिनेत्री रुबी सिंहलाई पनि पंखामा झु न्डि एको अव स्थामा फे ला पारिएको थियो । प्रेममा धो काका कारण आ त्मह त्या गरेकी थिइन ।

अचानक ‘मृत्यु’को बाटो रोजेका बलिउडका ७ चर्चित नायिकाहरू (फोटो फिचर)

Related Articles

Back to top button