तीन जानै छोराछोरीको यस्तो अवस्था भएपछि एक्ली आमाको बि जोक (भिडियो हेर्नुस्)
तीन जानै छोराछोरीको यस्तो अवस्था भएपछि एक्ली आमाको बि जोक (भिडियो हेर्नुस्)
तीन जानै छोराछोरीको यस्तो अवस्था भएपछि एक्ली आमाको बि जोक (भिडियो हेर्नुस्)
Posted On: October 1, 2021 Posted By: The Highlights News Comments: 0
पोखरा बस्ने पुजा सुनुवारका ३ जना छोराछोरी छन् ।तर भगवानको खेलापनी कस्तो,तीनै जना छोराछोरीहरु अ पांग र असाहाय छन् ।जेठी छोरीको रो ग अहिलेसम्म पत्ता लागेको छैन र उनको हातखुट्टा चल्दैन ।माइलो छोरा बोल्न सक्दैनन् ,हिड्न सक्दैनन् र आफ्नो काम मजाले पूरा गर्न सक्दिनन् र कान्छो छोराको दुर्घ टनामा खुट्टा भाचिएको छ ।
सुनुवार परिवार पोखरामा कोठा भाडामा बस्दै आएको छ ।बच्चाहरुमा यस्तो समस्या देखापरे पछि धेरै ठाँउ उपचार गराएको तर केही सुधार नआएको पुजा बताउछिन् ।छोराछोरीलाई चाहिएको कुरा खान दिन नसक्दा उनी निकै चिन्तित हुने गर्छिन् ।
आफू एक्लै भएको हुँदा र छोराछोरीलाई एक्लै छोडेर हिड्न नसक्ने भएपछि उनी केही काम गर्न सकेकी छैनन् ।एक्लै छोडेर हिड्दा छोराछोरीको बि चल्ली हुने हुँदा उनले काम गर्न सकेकी छैनन् ।श्रीमानले र क्सी खाएर पुजालाई पि ट्ने गरेकोर केटि लिएर हिड्ने गरेका थिए ।
छोरोले स्कुल पढ्छु भन्दापनी आफुले पढाउन नसक्दा उनी निकै चिन्तित छिन् ।आफ्नो दुख निकै भएको हुँदा र एक्लै सबै सहेर गर्नु पर्दा निकै दुख हुने उनी बताउछिन् ।
भिडियो हेर्नुस् :-