अन्तर्राष्ट्रियसमाचार

अमेरिकामा एकै परिवारका ३ जनाको यस्तो दु:खद्पूर्ण मृ*त्यु !

अमेरिकामा एकै परिवारका ३ जनाको यस्तो दु:खद्पूर्ण मृ*त्यु !
Enews Nepali
@Enewsnepali

अमेरिकामा एकै परिवारका ३ जनाको यस्तो दु:खद्पूर्ण मृ*त्यु !
FacebookTwitterPrintEmailMore
काठमाण्डौ

अमेरिकामा एकै परिवारका ३ जनाको यस्तो दु:खद्पूर्ण मृ*त्यु !

आँधी र भीषण वर्षाका कारण तीन जना नेपालीको निधन भएको छ। आँधीमा परी मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं २ जुनवेशीकाआङ गेलु लामा ,उनकी पत्नी मिङमार शेर्पा र छोरा लोप्साङ लामा रहेको युनाईटेड शेर्पा एसोसियसन न्यूयोर्कले जनाएको छ।

अमेरिकामा हालसम्म ६ वटा राज्यमा वर्षा, बाढी र घुम्रपात (टोरनाड़ो) को कारण ४५ जनाको मृत्यु भै सकेको छ भने न्यू जर्सीमा मात्र २३ जनाले ज्यान गुमाएका छ।

तीन दिनअघि अमेरिकी राज्य लुजियानामा आइडा आँधी प्रवेश गरेको थियो। उक्त आँधीका कारण लुजियानामा ठूलो भौतिक र मानवीय क्षति भएको थियो

अमेरिकामा एकै परिवारका ३ जनाको यस्तो दु:खद्पूर्ण मृ*त्यु !

Related Articles

Back to top button
Close