समाचार

यिनै हुन् जसले पशुपतिमा शौचालय जान लागेका बाबा माथि खुकुरी प्र’हार गरि भागेका युबक

यिनै हुन् जसले पशुपतिमा शौचालय जान लागेका बाबा माथि खुकुरी प्र’हार गरि भागेका युबक
October 1, 2021 adminसमाचारNo Commenton यिनै हुन् जसले पशुपतिमा शौचालय जान लागेका बाबा माथि खुकुरी प्र’हार गरि भागेका युबक

पशुपतिका बाबालाई छु’रा प्र’हा’र ग’री फरार रहेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको जगतपुर घर भएका तारा बहादुर लामिछाने रहेका छन् ।

असोज ११ गते बिहान पौने ६ बजेतिर पशुपति स्थित विश्वरुपा जाने बाटो छेउको झाडीमा सन्तोष भन्ने बाबालाई उनले छु’रा प्र’हा’र गरी फरार भएको प्रहरीको भनाइ छ ।

अभियुक्तलाई शुक्रबार बिहान हेपाली हाईटवाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश कुमार बस्नेतले जानकारी दिए । अभियुक्तको साथबाट खु’कु’री र झोला बरामद भएको प्रहरीको भनाइ छ ।

छुरा प्रहारबाट घाइते भएका सन्तोष बाबाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गाँ’जा मागेपछि सन्तोषले नदिएपछि अभियुक्तले छु’रा प्र’हा’र ग’रे’को अनुसन्धानबाट खुलेको छ ।

Related Articles

Back to top button