दाजुको पे ट बोकि भनेर आ रोप लगाए,अहिले बच्चा श्रीमानकै भएको पुष्टि भएपछि यस्तो भयो(भिडियो हेर्नुस्)
दाजुको पे ट बोकि भनेर आ रोप लगाए,अहिले बच्चा श्रीमानकै भएको पुष्टि भएपछि यस्तो भयो(भिडियो हेर्नुस्)
दाजुको पे ट बोकि भनेर आ रोप लगाए,अहिले बच्चा श्रीमानकै भएको पुष्टि भएपछि यस्तो भयो(भिडियो हेर्नुस्)
Posted On: October 1, 2021 Posted By: The Highlights News Comments: 0
ललिता दर्जी कतार कामको सिलसिलामा गएकी थिइन् ।त्यहाँ उनी जालझेलमा परेर मायामा परिन् ।उनलाई मुगुका कपुर बमले गर्व बोकाएर फ रार भएका छन् ।कपुरलाई नेपालमा आएपछि पनि सम्पर्कमा ल्याइएको थियो तर अहिले उनी फ रार छन् ।
ललिताले उनलाई सम्पर्क गर्दा आफू एकदुई दिनमा आउने कपुरले बताउने गरेका छन् तर अहिले सम्म आएका छैनन् ।८ महिनाको गर्व बो केकी ललिता अहिले श्रीमन आफुसंग नहुँदा अब हुने बच्चाको लागि बुबाको नाउँ दिन गाह्रो भएको उनी बताउछिन् ।
कपुरले उनलाई कोठामा राखेका छन् तर भाडा तिर्ने,खाने केही उपाय नहुँदा ललिता निकै चिन्तित छिन् ।कपुरले पहिले अर्कै केटिसंग विवाह गरेका समेत रहेछन् ।उनी अहिले ललितालाई एक्लै छो डेर पहिलो श्रीमतीसंग भा गेका छन् ।
ललिताले जोहो गरेर राखेको पैसा समेत उनले चो रेर हिडेको उनले बताएकी छिन् ।यसरी गर्ववती भएको अवस्थामा श्रीमानले छोडेर हिडेपछी ललिता निकै बे सहरा भएकी छिन् ।अहिले कपुरले ललितको पेटमा भएको बच्चा आफ्नो नभएको र ललिता कै दाजुसंग उनको अ नैतिक सम्बन्ध रहेको शंका देखाएका छन् ।फेरि र ललिताको पेटमा कपुरकै बच्चा भएको पुष्टि भएको छ तर ललिताकी आमा ज्वाईं फ रार भएकोले निकै चिन्तित छिन् ।
भिडियो हेर्नुस् :-