समाचार

पूर्वयुवराज्ञी हिमानी शाहको आज जन्मदिन

पूर्वयुवराज्ञी हिमानी शाहको आज जन्मदिन
October 1, 2021 admin2समाचारNo Commenton पूर्वयुवराज्ञी हिमानी शाहको आज जन्मदिन

काठमाडौँ– पूर्वयुवराज्ञी हिमानी शाह ४५ वर्षमा प्रवेश गरेकी छन् सन् १९७६ अक्टोबर १ मा भारतको राजस्थानमा जन्मिएकी उनको तत्कालीन युवराज पारस शाहसँग २०५६ माघ ११ गते विवाह भएको थियो । शाहका एक छोरा र दुई छोरी छन् ।पारससँग सम्बध बिग्रिएपछि छुट्टै बस्दै आएकी हिमानी सामाजिक काममा सक्रिय छन् ।

यस्तो छ घिउकुमारीको औषधीय महत्व
—जुनसुकै रङको घिउकुमारी भए पनि त्यसको पातभित्रको गुदी वा रसलाई घिउ र मिश्रीसँग खानाले त्यसको फललाई जति सकिन्छ सब्जीका रुपमा पकाएर खानाले खाएको पच्छ ।

—गर्मी, तनाव, मन्दाग्नि, कब्जियत आदिलाई दूर गरिदिन्छ ।

—सबै किसिमको धातुरोग अर्श, उदरशुल कमलपित्त, अम्लपित्त, मधुमेह, रक्तचाप घाउ, अल्सर, पेट पोल्ने, सुजाक, सम्पूर्ण स्त्री रोगहरुको लागि यो उपयोगी जडीबुटी मानिन्छ ।

—यसको लेप बनाई अनुहारमा लगाउनाले अनुहारलाई गोरो बनाउँछ ।

—यसको लेप पोले काटेको ठाउँमा लगाउने गर्नाले चाँडै आराम मिल्दछ ।

साभारः ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट

Related Articles

Back to top button