समाचार

दशैँको मुखमा सोच्नै नसकिने गरि एक्कासि यति धेरैले घट्यो सुनको मूल्य हेर्नुहोस् कति?

दशैँको मुखमा सोच्नै नसकिने गरि एक्कासि यति धेरैले घट्यो सुनको मूल्य हेर्नुहोस् कति?
Enews Nepali
@Enewsnepali

दशैँको मुखमा सोच्नै नसकिने गरि एक्कासि यति धेरैले घट्यो सुनको मूल्य हेर्नुहोस् कति?
FacebookTwitterPrintEmailMore
सुनको मूल्य प्रतितोला ९४ हजार ३ सयमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य प्रतितोला १ हजार एक सय ७५ रुपैयाँमा कायम रहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

दशैँको मुखमा सोच्नै नसकिने गरि एक्कासि यति धेरैले घट्यो सुनको मूल्य हेर्नुहोस् कति?

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस एक हजार नौँ सय एक अमेरिकी डलरमा कारोबार भइरहेको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल??? क्लिक गर्नुहोला *****

१४ असोज, काठमाडौं । गृहमन्त्रालयले यस वर्षको वडादसैंका साइतहरू सार्वजनिक गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाको पत्रअनुसार गृहमन्त्रालयले साइतहरू सार्वजनिक गरेको हो ।

मन्त्रालयका अनुसार घटस्थापनाका उत्तम साइत बिहान ११ः४६ बजे रहेको छ । विजया दशमी एवम् टीकाको समय भने यसअघि नै सार्वजनिक गरिसकिएको छ । टीकाको उत्तम साइत १० : २ बजे छ ।

दशैँको मुखमा सोच्नै नसकिने गरि एक्कासि यति धेरैले घट्यो सुनको मूल्य हेर्नुहोस् कति?

फूलपाती तथा तुलजाभवानी यात्रा बिहान ७ : ११ बजे र स्थिरासन बिहान ८ : ४४ बजे रहेको छ ।

Related Articles

Back to top button