मनोरंजन

बिना मेकअपमा यस्ता देखिन्छन् नेपालका चर्चित यि अभिनेत्रीहरु, सबै चकित

बिना मेकअपमा यस्ता देखिन्छन् नेपालका चर्चित यि अभिनेत्रीहरु, सबै चकित
September 30, 2021 admin2मनोरन्जन / रोचकNo Commenton बिना मेकअपमा यस्ता देखिन्छन् नेपालका चर्चित यि अभिनेत्रीहरु, सबै चकित

नेपाली फिल्ममा थुप्रै अभिनेत्र र अभिनेत्रीहरु आउने गर्छन्। कोही सफल हुन्छन् भने कोही त्यसै हराएर जान्छन्। आफ्नो कलाले मान्छेको मन जित्ने अभिनेत्रीहरुको सदाबाहर यो क्षेत्रमा चर्चा भईरहन्छ। अभिनेत्री गौरिका मल्ल, करिष्मा मान्नधर, मिथिला शर्मा जस्ता नायिकाहरु सदाबाहर चर्चा भई रहने अभिनेत्रीहरु हुन्। पछिल्लो समय प्रियंका कार्की, स्वस्तीमा खड्का, केकी अधिकारीको चर्चा हुने गरेको छ। यि अभिनेत्रीहरुले आफ्नो रुप र कलाले प्राय दर्शकहरुको मन जित्न सफल भएका छन्।

अहिलेका युवापुस्ताको लागि फिल्ममा काम गर्ने ठुलो सपना भएको छ। यो क्रम हरेक समय जारी हुन्छ तर कोही कोही मात्र यो क्षेत्रमा टिक्न सफल हुन्छन्।
हामीले फिल्मी दुनियाँंमा देख्ने र बाहिरी दुनियामा देख्ने अभिनेत्रीहरुको जीवन फरक हुने गर्छ। उनीहरु विभिन्न समारोहमा जाने, फिटनेसको ख्याल गर्दै जिम जाने तथा बाहिर खुला रुपमा हिँड्ने गर्दछन् । कुनै समय ती सुन्दर अभिनेत्रीहरुले आफूलाई बिना मेक अप नै हिँड्न मन पराउँछन् । यस्ता कैयौं घटनाहरु रहेका छन् जुन अभिनेत्रीहरुलाई बिना मेकअपमा देखिएको छ ।

हामीले सामाजिक सन्जालबाट यि तस्विरहरु खोजेका छौ। तपाईहरुले फिल्ममा देख्ने अभिनेत्री रियलमा देख्दा आकाश पातलको फरक पाउनु हुनेछ।

Post Views: 1,016

Related Articles

Back to top button