समाचार

संगै काम गर्ने युवतीसंग सोझो लोग्ने फ रार भएपछि,युवतीले श्रीमानलाई फ रार गराएको भन्दै श्रीमती मिडियामा (भिडियो हेर्नुस्)

Posted On: September 30, 2021 Posted By: The Highlights News Comments: 0
झापाको अर्जुनधारा भन्ने ठाउँमा नगरपालिकामा एकजना ४६ वर्षीय व्यक्तिले चिया बगानमा काम गर्ने युवतीलाई भगाएर अहिले फ रार भएका छन् ।उनकी श्रीमती पार्वती दनुवारको अनुसार श्रीमान र उनी चिया बगानमैसंगै काम गर्ने गरेको बताइन् ।

संगै काम गर्ने युवतीसंग सोझो लोग्ने फ रार भएपछि,युवतीले श्रीमानलाई फ रार गराएको भन्दै श्रीमती मिडियामा (भिडियो हेर्नुस्)

पार्वतीले भने अनुसार केही दिन देखि उनका श्रीमान कामपछि सधै जस्तो घर नआउने र कतै ह राउने गरेको बताइन् ।कहाँ गएको भनेर घरको कसैलाईपनि नभनी उनी फ रार हुन्थे ।पार्वतीले सोध्दापनि साथीकोमा गएर आएको भन्ने जवाफ उनले दिन्थे ।

यसैक्रममा बुधबारको दिन पार्वतीको श्रीमान र युवती काम सकिएपछि फ रार भएको र खोज्दा नभेटिएको कुरा उनले बताइन् ।खोजी गर्दापनी गाउँलेहरुले उनीहरूलाई संगै रिक्सामा गएको देखेका थिए भन्ने खबर पनि आएको छ ।

आफ्नो श्रीमानले अहिलेसम्म कहिलै यस्तो किसिमको काम नगरेको र गर्न सक्ने आफुलाई नलागेको भन्दै उनी रु न्छिन ।श्रीमानले र क्सी चु रोट केहि सेवनपनी नगर्ने हुँदा उनलाई गुमाउनु पर्दा आफू निकै दुखी भएको पार्वती बताइरहेकि छिन् ।

भिडियो हेर्नुस् :-

Related Articles

Back to top button