समाचार

४ वर्ष देखि फरार पु’ष्पराज भे’टिए, अर्कि बिहे गरेर छो’राछोरी समेत रहेको र’हस्य(भिडियो सहित हेर्नुस)

४ वर्ष देखि फरार पु’ष्पराज भे’टिए, अर्कि बिहे गरेर छो’राछोरी समेत रहेको र’हस्य(भिडियो सहित हेर्नुस)
September 29, 2021 29
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
झापा जिल्लाको शिव’गंजका पुष्पराज थापा बिगत ४ वर्षदेखि घर छाडेर हिडेको उनको श्रीमती बिष्णु थापा बताईन । दुई सन्तान भएका उनिहरुको सामान्य घरमा भएको विवादका कारण पुष्पराजले घर छाडेर परिवारको स’म्पर्कमा अहिलेसम्म आएका थिएनन । श्रीमतिले सबैतिर खोजी गर्दा पनि नभेटेपछि आफू मिडियामा आएको बताएकी थिइन् । अहिले पु’ष्पराज बाराको सिमरा भन्ने ठाउँमा रहेको खबर आएको छ ।

वैदेशिक रोजगारीको शिलसिलामा साउदी अरेबियामा रहेका पुष्पराज घर आए पछि आफुले कमाएको हि’साबकिताब खोजेको उनकी श्रीमती बिष्णुले बताईन । श्री’मानले हिसाब खोजेपछी आफुले गरेको ख’र्चको सम्पुर्ण बिवरण दिदाँ पनि त्यो होइन भन्दै पु’ष्पराज झगडा गरेर बिहानै घर छोडेर हिडे पछि सम्पर्क बिहिन भएका थिए । उनी घर छोडेर हिडेको करिव ४ वर्ष पछि उनी भेटिएका छन ।

अहिले बारा जिल्लाको सिमरा भन्ने ठाउँमा उनी रहेको खबर पाए पछि प्रहरीको टोलि सहित मिडिया त्यहाँ पुगेको थियो । झापाबाट उनकी श्रीमतिलाई पनि बो’लाइएको थियो । तर उनी बसिरहेको ठाउँमा पुग्दा भने पुष्पराज भेटिएनन । चितवनमा काम छ भन्दै उनी हिडेको स्था’नीयले बताए । त्यहाँ उनले अर्कि बिबाह गरेको खुल्न आएको छ । उनकि कान्छी श्री’मतिको माइती पक्षको भनाई अनुसार पुष्पराजको जेठी श्रीमतिको भिडियो आफुहरुले हेरेको बताए । त्यही कारण भगेको हुनसक्ने उनिहरुको भनाई छ ।

लगभग ३ वर्ष अघि केही पर रहेको फर्ममा बसेर काम गर्दै आएका पुष्पराजले आले बिबाह नगरेको बताएका थिए । पहिले नै बिबाहित ती महिला पनि सोही ठाउँमा काम गर्दै आएको उनकी आमाले बताईन । पछि उतै बसेर काम गर्ने भने पछि खाने बस्ने उतै लिएर गएको केही समय पछि मनकामना गै विवाह गरेको फोटो आ’फुहरुलाई पठाएको ती महिलाकी आमाले ब’ताएकी छिन । अनि मात्र छोरिले विवाद गरेको थाहा पाएको उनले बताईन ।

पुष्पराजले भने आफू अबिबाहित रहेको नै बताएको उनिहरुको भनाइ छ । तर जेठी श्रीमती बिष्णुको भिडियो हेरे पछि आफुहरुले थाहा पाएको उनिहरुले बताए । त्यस पछि भने पुष्पराज त्यहाबाट हिडेको उनिहरुको भनाई छ । उनकी कान्छी श्रीमती र छोरी भने त्यही छोडेर उनी हिडेका छन । स्था’नीयहरुका अनुसार पुष्पराज त्यही मिडियामा भिडियो आए पछि खोज्दै आउने डरले भा’गेको हुन सक्ने बताए ।
– लाइभ65टुडे बाट

Related Articles

Back to top button