समाचार

आज भारत बंगलोरमा रेल दुर्घटनामा परी यी नेपाली युवाको निधन,परीवार सम्म पुर्याई सहयोग गरौ

आज भारत बंगलोरमा रेल दुर्घटनामा परी यी नेपाली युवाको निधन,परीवार सम्म पुर्याई सहयोग गरौ
प्रकाशित मिति: बुधबार, आश्विन १३, २०७८ समय: २२:२५:२६
10
Shares
facebook sharing button 10messenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button

यी नेपाली युवापरीवार सम्म पुर्याई सहयोग गरौ

डम्मर थापा आज भारत बंगलोरमा रेल दुर्घटनामा परी निधन भएको खबर प्राप्त भएको छ। उनको नेपालको ठेगाना कैलालीको लम्की सुख्खड तिर भएको तर स्पष्ट यकिन खुलेको छैन।
डम्मरका पिताको नाम भक्तबहादुर थापा भनिएको छ।
उनलाई वा उनको परिवारलाई चिन्नेले बेङ्गलोर पुलिसको फोन नम्बर 9964055818 मा सम्पर्क गराईदिनुहोला।

सानी नानी बिनिता कुमालका पिता साउदी गएको १५ महिना मै दुर्घ टनामा परेर दुवै खुट्टा भाचिएर हस्पिटलमा मृ त्युसंग लडि रहेका छन् र आमा अर्कैसंग पो इला गएको हुँदा बिनिता र उनको दाइको अहिले बि चल्ली भएको छ ।

अहिले पिताको अवस्थामा सुधार भइरहेको हामीले पाएका छौँ ।बिनितालाइ केही समय अगाडि घाँटीमा रो ग लागेको पनि थियो र उनीलाई पढ्न निकै रहर भएको तर पैसाको अभावले गर्दा उनले राम्रोसंग पढ्न पाएकी थिइनन् ।

अहिले विभिन्न मान्छेले सहयोग गर्न थालेपछि उनले गुल्मीको सरस्वती आधारभूत विद्यालयमा पढ्न थालेकी छिन् ।बिनितालाई पढ्न निकै इच्छा भएको तर पढ्न नपाउदा उनी दुखी थिइन् ।अहिले उनी स्कुल लाग्न थालेदेखी नै पढ्न थालेकी छिन् र कक्षामा सबैसंग बसेर पढ्न उनलाई निकै राम्रो लाग्छ ।

आफू ठुली भएर डाक्टर बन्ने सपना बोकेकी बिनिता सानै उमेर देखि नै आफ्नो भविस्य प्रती सजक देखिन्छन् ।आफ्नी आमाले छोडेर गएको र बुबा विदेशको अस्पतालमा मृ त्यु र जीवनको बिचमा रहेको हुँदा उनी दाजु र हजुरबुबा हजुरआमाको सहारा लिएर स्कुल पढिरहेकी छिन् ।

साउदीमा मृ त्युको मुखमा पुगेका बिनिताका बुवा भोजराज कुमाल अब नेपाल आउँदै छन् ।उनी अहिले निको भैसकेको र अब छिट्टै नेपाल फर्कने कुरा हामीलाई बताए ।बाबा आउने खबर सुनेपछि बिनिताले अब मीठो खानेकुरा खान पाउने र बाबाले आफुलाई टिभी ल्याइदिने आशा गरेकी छिन् ।

बुबा नेपाल आउदै छन् र बिनितापनी बुबालाई लिन काठमाडौ गएकी छिन् ।विनिताको अहिले पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ ।आफ्नै कथा र भोगाइ भएको गीतमा बिनिताले अभिनय गरेकी छिन् ।बुबा विदेशमा बि रामी भएको र यता घरमा आमाले छो डेर हिडेपछी भोगिएको दुखलाई गीतमा समेटिएको छ।बिनिताले आफ्नी आमा सम्झदै उक्त गीत आमाले सुनुन् पनि भनेकी छिन् ।

१० कक्षा फे,ल ट्याम्पो चालकको स्विजरल्याण्डसम्मको सफल जिन्दगी, कसरी चमत्कारीक परिवर्तन भयो!

Related Articles

Back to top button